
काठमाडौं/ वैशाख २७ गते विश्वासको मत लिने घोष’णा गरेका प्रधानमन्त्री केपी शर्मा ओली अप्ठे’रोमा परेका छन् । ओली इत’रका सबै पार्टी र नेताहरुको गठ’बन्धन बनेपछि ओली अप्ठे’रोमा परेका हुन् । नेकपा एमालेकै माधवकुमार नेपाल समुह पनि ओलीलाई जसरी पनि सरकारवाट हटा’उने पक्ष’मा छन् ।
विप’क्षी दलसँग मिलेर भएपनि ओलीलाई हरा’उने एक मात्र अभियानमा लागेको माधव पक्षलाई नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले माधव नेपाल पक्ष’प्रति क’टाक्ष गरेका छन् ।
उनले पार्टी फुटा’उन खोज्नेहरुलाई छे’कबार लगाउन नहुने बताएका छन् । ‘देश, जनता र आफ्नो पार्टीका लागि नभएर नचाहि’एको अ’त्तो थापेर अरुकै लागि कसैले हारा’किरी गर्छ,’ बास्कोटाले फेसबुकमा लेखेका छन्, ‘र, त्यसैलाई महान् त्या’ग र ऐतिहासिक कदम मानिन्छ भने त्यस्तो महान् कार्यमा छेक’बारको प्रयास के काम ?’
कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का लागि पार्टी फुटा’उन लागेको आ’रोप लगाउँदै पछुताउने समय आउने उनको भनाइ छ । ‘देउवा र पुष्पकमलका लागि पार्टी चोइट्या’उन कृतशंकल्पित हुनेलाई पछु’ताउने समय आइहाल्छ नि ,’ उनले लेखेका छन् ।