शुक्रबार १२ आश्विन २०८०

इनरुवा/ बला’त्कार आ’रोपी युवकलाई प्रह’रीले प’क्राउ नगरेको पीडि’तका आफन्तहरुले गुना’सो गरेका छन् । सुनसरीको इन’रुवा नगरपालिका १ आदर्श टोलकी किशो’रीलाई छिमेकीको विवाहमा गएको बेला स्थानीय बिजय साहले बला’त्कार गरेको पी’डितले आ’रोप लगाएका थिए ।

पी’डितका परिवारले बला’त्कार भएको थाहा पाउने बित्तिकै प्रह’रीमा उजु’री दिएका थिए । तर प्रह’रीले उ’जुरी लिन मानेको थि’एन । उजु’री नलिनको कारण पी’डक साहका परिवारले स्थानीय प्रतिनिधि र राजनीतिक दलका नेताको आ’डमा रहेर प्रह’रीलाई उ’जुरी नलिन द’वाव दिएको पी’डित परिवारले आ’रोप लगाएका थिए । तर स्थानीय र स्थानीय संघसंस्थाको सहयोगमा द’वाव दिएपछि पीडि’तको उजु’री प्रह’रीले लिएको थियो ।

घ’टना गत बैशाख १७ गते रा’तिको हो । उनीहरुले १८ गते प्रह’रीमा उजु’री दिएका थिए । तर प्रह’रीले उजु’री लिन नमाने’पछि दोस्रो पटक उ’जुरी गर्दा गत मंगलबार मात्रै प्रह’रीले उजु’री लिएको स्थानीय तोया गिरी बताउँछिन् ।

उनले पीडि’तको उजु’री नलिन राजनीतिक आ’डमा आरो’पीत साहको परिवारले प्र’हरी प्रशास’नलाई दवा’व दिएको बताइन् । त्यस्तै उक्त घ’टना समाजमै मिला’उन साहको परिवारले पी’डित परिवारलाई पटक-पटक पै’साकाे लाे’भ देखाउदै समाजमै मि’लाउन द’वाव दिएको पनि उनले बताइन् ।

अहिले ठूलाे दवा’वपछि प्रह’रीले उ’जुरी लिएकाे तर उजुरी’माथि अनुश’न्धान गर्न भने आना’कानी भइरहेकाे पी’डित तथा स्थानीयको गुना’सो छ ।

आरो’पीत बिजय साह व्यापारीका छोरा भएकाले उनीहरुले सबैतिर जा’लझेल गरेर भएपनि पीडि’तलाई न्या’य नदि’लाउने प्रयास गरिरहेको पीडि’तकी दिदी सीता बताउँछिन् ।

उनी भन्छिन् – ‘हामी आर्थिक रुपमा अति वि’पन्न हौँ । हाम्रो घरमा बोल्न’सक्ने कोही छैन । बुबा हामी सानै छँदा बित्नु’भयो । अहिले ममी, बहिनी र म छौँ । ममीले हामीलाई होटलमा काम सघा’एर पाएको पारिश्र’मिकले हामीलाई खाना खुवा’उँदै आउनु भएको छ।’

प्रह’रीमा उ’जुरी नदिई घरमै मि’लाउन पटक-पटक साहका परिवारले द’वाब दिएको उनी बताउँछिन् । उजु’रीबारे प्रह’रीमा बुझ्दा को’रो’नाको कारण आरो’पीत युवकलाई निय’न्त्रण तथा घट’नाको सम्बन्धमा अनुस’न्धान क’ठिन भएको प्रह’रीले जवाफ दिने गरेको उनकाे भनाइ छ ।

उता अन्य स्थानीय भने पनि युवकलाई प’क्राउ गर्न प्रह’रीले तदारु’कत नै नदेखाएको बताउँछन् । स्थानीय एक महिला अधि’कार कर्मी सरस्वती लुईटेल केसी भन्छिन्, – ‘प्रह’रीले चा’ह्यो भने एकै’छिनमा नियन्त्र’णमा लिन्छ । प्रह’रीले उ’जुरी लिनु अघि युवक उनकै घरमा थिए। ‘ उनी थप्छिन्, प्र’हरी र परिवारको मिले’मतोमै युवकलाई लुका’इएको हुनसक्छ।’

कसरी भयो घ’टना ?

१७ गते इनरुवा नगरपालिका १ आदर्श टोलमा एक यु’वतीको विवाह भएको थियो । सो क्रममा ती पी’डित युवती पनि विवाहमा हेर्न गएकी थिइन् । सो क्रममा राति ति युव’ती विवाहमै बसेकी थिइन् । त्यही बेला ती आरो’पीतले एक हजार रुपैयाँ दिने भन्दै विवाह घर भन्दा केही पर लगेर जबर’जस्ती बला’त्कार गरेका थिए ।

त्यसको भोलिपल्ट पी’डित किशो’रीले घरमा आएर परिवारलाई सुनाएपछि घट’ना बाहिरिएको थियो । राति साढे १ बजेतिर आफू बला’त्कारको शि’कार भएको ती किशो’रीको भनाइ छ ।

घट’ना लगत्तै पी’डितका आफन्तले प्रह’रीमा उ’जुरी दिएको तर प्रह’रीले आरो’पित युवकको आफन्तले स्थानीय जनप्रतिनिधि तथा राजनीतक दलको आ’डमा प्रह’रीलाई उजु’री नलिन द’वाव दिएको पनि आ’रोप लगाएका छन् । (news24 nepal बा’ट)

४७७ पटक हेरिएको

तपाईको प्रतिक्रिया