
काठमाडौँ/ एमाले आन्त’रिक वि’वाद सुल्झने’भन्दा चर्क’ने अवस्थामा पुगेपछि माधवकुमार नेपाल प’क्षका सांसद राजी’नामा दिएर बाहि’रिने अवस्थामा पुगेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउन र पदाधिकारीसहितको बैठक राख्न असह’मति जनाएपछि नेपाल पक्ष’का सांसद सो पदबाट राजी’नामा दिएर कार्यकर्ताको माझमा जानुको विक’ल्प नभ’एको निष्कर्षमा पुगेका हुन् ।
राजी’नामा दिने उद्देश्यले निर्वाचित र समानुपातिक गरी नेपाल पक्षका सबै सांसदले हस्ताक्षर गरिसकेको स्रोतको दा’बी छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले वि’वाद सुल्झा’उनेभन्दा पनि जसरी हुन्छ आफूसँग असह’मति राख्नेलाई अल्म’ल्याउने र पन्छा’उने नीति लिएको नेपाल प’क्षको बुझाइ छ ।
नेपाल पक्षका सांसदले सकेसम्म विवा’द मिलाउन सबै विक’ल्प खुला राख्ने तर ओलीले ढोका ब’न्द गरे राजी’नामा नै दिनुपर्ने बताएका छन् । सातदोबाटोस्थित ओलम्पिक कमिटीको भवनमा शनिबार दिउँसो बसेको नेपाल पक्षी’य संसदीय दलको बैठकमा राजी’नामा दिन सबै सांसद सहमत भएको स्रोतले बतायो ।
बैठकमा सांसदहरूले नेता नेपाललाई एकपटक ओली प’क्षका नेताहरूसँग कुराकानी गरेर वि’वाद सुल्झा’उने प्रयास गर्न आग्रह गरेका थिए । वा’र्ताका लागि सांसदहरूले नेता नेपाललाई अख्ति’यारीसमेत दिएका छन् ।
‘तपाईं पार्टी प्रमुख भइसकेको व्यक्ति भएकाले एक पटक ओली र उनी पक्ष’का दोस्रो तहका नेताहरूसँग पनि छलफल गर्नुहोस् भनेर हामीले नेता नेपाललाई सुझाव दिएका छौं । त्यसका लागि अख्ति’यारी पनि दिएका छौं ।’ एक नेताले जानकारी दिए। यो खब’र नागरिक दैनि’कमा छापि’एको छ ।