मंगलबार १६ आश्विन २०८०

नेपाली लोक दोहोरी क्षेत्रको लागि अर्को उत्कृष्ट सृजना बजारमा आएको छ । लोकप्रिय गायक बै’कुण्ठ महत र सुमिना लो को सुमधुर आवाजमा सुसजित लोकदोहोरी गीत ‘मेरो माया चिन्यो’बजारमा आएको हो । विन्ध्यवासिनी म्युजिक प्रालिको प्रस्तुतिमा सुबास रेग्मीको उक्त गीत यो बेला बजारमा आएको हो ।

बैकु’ण्ठ महतको शब्द तथा संगीतमा तयार भएको उक्त मौलिक गीत एक प्रेमी प्रेमिकाको बास्तबिक कहानीमा जोडिएको छ भने प्रेमी प्रेमिका बिचको प्रेम कहा’नीलाई अझ बाहि’र ल्याउन खोजिएको छ । सुन्दा सरल लाग्ने उक्त गीतको भि’त्री कथा निकै बलि’यो छ ।

गीतमा अभिनय भने चर्चित मोडल दुर्गेश थापा र अनु शाहले गरेका छन् भने निर्देशन काजिश श्रेष्ठले गरेका छन् । बिनोद बम को सम्पादनमा तयार भएको उक्त गीत बिन्धवासिनी म्युजिककै युटुब च्यानल मार्फत सार्बजनिक भएको छ । गीतमा छायांकन भने राजेश घिमिरेले गरेका छन् । गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ ।भिडियो हेर्नु’होस्:-

८४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया