
आज श्री शाके १९४३ बि.स.२०७८ साल बैशाख २६ गते आईतबार इश्वी सन् २०२१ मे ९ तारीख बैशाख कृष्णपक्ष त्रयोदशी तिथी रेवती नक्षत्र प्रीती योग गर करण चन्द्रमां मिन राशिमा आनन्दादि योगमा प्रवद्र्ध योग राक्षसनाम संवत्सर सुर्य उत्तरायणं बसन्त ऋतु रेडक्रस दिवस (ज्यो.प.सरोज घिमिरे)
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पुग्नेछ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चा को बिषय भईन सकिनेछ । दम्पति बिच सामान्य कलह रहने सम्भाबना रहन सक्छ । अन्य ब्यक्तिको पूर्ण बिश्वास नगर्नु होला । आर्थिक क्षेत्र मध्यम रहनेछ । यात्राकारक समय रहेको छ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) अधु’रा कार्य सम्पादनका निम्ती समय उत्तम रहनेछ । शारीरिक आलस्य’ताका कारण कार्यक्षेत्रमा अप’जसको सम्भाबना रहनेछ । पारीवारका सदस्यहरु मध्ये कसैको स्वास्थमा स’मस्या उत्पन्न हुन सक्नेछ । आय आर्जनको क्षेत्र मध्यम रहनेछ । जीबनसाथीको सहयोगमा गरीएका ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ ।
मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) खानपानका क्षेत्रमा बिशेष सजग रहनु उत्तम रहनेछ । मान्यजनहरुसगँको सम्बन्धमा सामान्य ति’क्तता उत्पन्न हुन सक्नेछ । सामान्य बादबि”वादको झमे’लामा फसिने सम्भाबना रहेकोछ । ब्यापार ब्यवसाय मध्यम रहला । साझेदारी काममा लगानी नगरैकै बेश हुनेछ । आफन्तजन बिचको भेटघाटले मन प्रशन्न रहला ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । ब्यापार ब्यवसायका निम्ती उत्तम समय रहेकोछ । मान’सिक चन्चलताका कारण गरीरहेका कार्यमा सामान्य ढिलाईको सम्भाबना रहेकोछ । दाजु भाई तथा मित्रजनहरु सँगको सम्बन्ध टा’ढिन सक्छ । परीवारका कोहि सदस्यहरुको स्वास्थमा ख’राबी आउन सक्नेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) स्वास्थको गडबढिका कारण सामान्य खर्चको सम्भाबना रहेकोछ । प्रति’पक्षीहरु स’वल रहनाले कार्य सम्पादनमा झ’न्झट उत्पन्न हुन सक्नेछ । मित्रजनहरुसगँको भेटघाट पश्चात सामान्य यात्राको योग रहनेछ । शत् सबल रहनाले कुरा का’ट्ने ब्यक्तिहरुको बृद्धि हुनेछ । सामान्य आर्थिक अ’भाब झे’ल्नु पर्ला ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) अध्ययन अध्यापनका निम्ती अधिक श्रम ब्यतित गर्नुपर्ने समय रहेको छ । बौद्धिक ब्यत्तित्वहरुको साथ सहयोगमा आर्थिक क्षेत्र सवल बन्ने सम्भाबना रहेकोछ । नयाँ लगानिमा उत्तम समय रहेकोछ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । यात्रा फाईदा मुलक हुनसक्ने सम्भाबना रहेको छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ ।
तुला राशि (र, रि, ?, रे, रो, ता, ति, तु, ते) भौतिक श्रोतसाधनका प्रयोगमा समय ब्यतित रहला । कार्यक्षेत्रको त्रुटी’का कारण आत्मसम्मानमा ठे’स पुग्न सक्ने सम्भाबना रहेको छ । ब्यापार ब्यवसायमा समय मध्यम रहनेछ । प्रेम सम्बन्धमा भने सामान्य झन्झ’ट ब्य’होर्नु पर्ला । स्वास्थ सम्बन्धी सामान्य समस्या’ले मनमा तना’ब उत्पन्न गराउन सक्ला ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अधिक आत्मबिश्वास तथा घमण्ड’का कारण मित्र तथा दाजुभाईसगँको सम्बन्धमा सामान्य त’नाब उत्पन्न हुन सक्नेछ । अरुको कार्यक्षेत्रमा भएको त्रुटी’को अप’जस तपाईले खे’प्नु पर्नेछ । यात्रामा सामान्य चोटप’टकको सम्भाबना रहेको छ । मान्यजनको सहयोगमा गरिएका कार्यले दीगो फाईदा दिलाउनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) खानपानको गडबढिका कारण स्वास्थमा सामान्य स’मस्या उत्पन्न हुन सक्नेछ । नयाँ लगानिका क्षेत्रमा सजग रहनु उत्तम रहनेछ । पारिवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । शारीरिक आल’स्यताले गर्दा गरिरहेको कामको क्षेत्रमा अप’जस सहनु पर्ला । खानपानमा बिशेष ध्यान दिनु पर्ने समय रहेको छ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) अपरि’चित ब्यत्तिहरु’को बिश्वासमा नपरेकै बेश रहनेछ । मित्रजनहरुको सहयोगमा अधु’रा कार्य सम्पादन हुनेछन् । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित रहन सक्छ । आँ’ट र शाहसको कमी’ले कार्यमा ब्यब’धान आउला । प्रति’पक्षी सबल रहनाले तपाईलाई आफ्नु कम’जोरीको महसुस हुनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) नजीकका ब्यत्तित्वहरुबाट धो’का हुनाले कार्य सम्पादनमा सामान्य झ’न्झट उत्पन्न हुन सक्नेछ । झु’टा आरोप’को सम्भाबना रहेको छ । स्वास्थ क्षेत्रको सम’स्या ज’टिल बन्ने योग रहेकोछ । स्वास्थ’सम्बन्धि समस्या’ले सताउन सक्छ बिशेष ध्यान दिनु होला । अरुको कुरामा बिशेष ध्यान नदिनु होला ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) भोजभतेर जन्य कार्यमा सहभागिताको योग बन्नेछ । पुराना मित्रजनसँगको भेटघाटले मन हर्षित रहला । बिद्या तथा सन्तान सुख प्राप्ति हुने योग रहेको छ । आय आर्जनमा बृद्धि गर्नका लागि तपाईले बढी परिश्रम गर्नु पर्न सक्छ । बौद्धिक क्षेत्रको बिकासले तपाईको मान सम्मानमा बृद्धि गर्नेछ ।