शनिबार १७ मंसिर २०७९

वीरगंज/ पर्सा जिल्लामा निषे’धाज्ञाको बेला मौका छोपी कालो’बजारी गर्ने एक जनालाई प्रह’रीले प’क्राउ गरेको छ ।

को’रोना संक्र’मणको दोस्रो लहरमा आवश्यक वस्तुको रुपमा रहेको प’ल्स अक्सि’मिटर बढि मुल्यमा बिक्री गरेको भन्दै बीरगंज महानगरपालिका वडा नम्बर १६ नगवाका ३२ वर्षीय रामहरि तिवारीलाई पक्रा’उ गरेको हो ।

उनले आफ्नै घरमा खोलेको औ’षधी पसलमा रु १ हजार ९ सय पर्ने अक्सिमि’टरलाई रु. ३ हजार ५ सय भन्दा बढि मूल्यमा बिक्री गरेको सूचना प्राप्त भएपछि जिल्ला प्रह’री कार्यालय पर्सा मातहतका टोलीले खान’तलासी गर्दा १२ थान अक्सि’मिटर बरा’मद गरिएको जिल्ला प्रह’री काार्यालय पर्साका प्रह’री नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिनुभयो ।

तिवारीलाई नियन्त्र’णमा लिई कालोब’जारी सम्बन्धी कसू’रमा अनु’सन्धान अगाडि बढाइएको जिल्ला प्रह’री कार्यालयका डिएसपी तथा प्रह’री प्रवक्ता ओम प्रकाश खनालले बताउनुभयो ।

४९२ पटक हेरिएको

तपाईको प्रतिक्रिया