शनिबार ११ मंसिर २०७८

रौतहट/ देशैभरी को’रोना भाइ’रसको दोस्रो लहरको महा’मारी चलिरहँदा जनप्रतिनिधिहरुको भूमिकामा जनताले प्रश्न गरिरहेका छन् । महा’मारीको बेला जनतालाई साथ दिनुपर्ने जनप्रतिनिधिहरु आफ्नो दायित्वबाट पन्छि’रहेको आ’रोप उनीहरुमाथि लाग्ने गरेको छ । तर रौतहटका एक जनप्रतिनिधिले भने आफै एम्बु’लेन्स चलाएर को’रोना भाइ’रसको आशंका भएकाहरुलाई स्वा’व संकलन गर्न लगेका छन् ।

जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष दुत्तबहादुर थिंङ्गले आफ्नो वडाका क’न्ट्याक ट्रेसि’ङ्गमा परेका, कोरो’नासँग मिल्दोजुल्दो ल’क्षण भएकाहरुलाई एम्बु’लेन्समा हालेर आफैले सो एम्बु’लेन्स चालएर सोही वडाको सहि’द स्मृति पार्कमा स्वा’व संकलन गर्न लगेका हुन् ।

स्वास्थ्य चौकी जुडिबेलाको एम्बु’लेन्स चालक बि’रामी भएपछि स्वा’व संकलनमा जान स्थानीयलाई स’मस्या आएको थियो । संक्र’मणको आशं’का भएकाहरु चढाएर लानुपर्ने भएकाले कोही पनि एम्बु’लेन्स चलाउन तयार नभएपछि वडाअध्यक्ष थिंङ्ग आफै एम्बु’लेन्स चालक बनेका छन् । उनले वडा भरिका करिब २५ जनालाई ६–७ पटक गरेर एम्बु’लेन्समा हालेर स्वा’व संक’लन स्थानमा पु¥याएका थिए ।

एम्बुलेन्सको चालक नभएर स्वा’व संक’लन गर्नुपर्ने स्थानीयहरुलाई स्वा’व संक’लन स्थानसम्म जान गा’ह्रो भएपछि जनप्रतिनिधि र मानवताको नाताले आफै अगाडि आएर एम्बुलेन्स चलाएर स्वा’व संक’लनको लागि लगेको उनले बताए ।

‘जनतालाई दुः’ख परेको बेला जनताबाट टाढा कसरी रहनसक्छु।’ उनले भने, ‘ जनताप्रतिको उत्तर’दायित्व निर्वाह गर्नलाई आफ्नो स्वास्थ्य’को पनि प्रवाह नगरी नागरिक सेवामा लागेको हुँ ।’

समयमै स्वा’व संक’लन गरेर परी’क्षण नगरे वडाभरि संक्र’मण फैलने ड’र रहेको र स्थानीयको स्वा’स्थ्यमा पनि असर गर्ने भएकाले आफूले स्वा’व संक’लनको लागि स्थानीयलाई सहजी’करण गरेको उनको भनाइ छ ।

सो नगरपालिकामा दैनिक रुपमा स्वा’व संक’लन नहुने भएकाले तोकिएको दिन स्वा’व संक’लनको लागि नगए अर्को दिन कहिले संक’लन हुन्छ भन्ने थाहै हुँदैन । त्यसैले स्वा’व संक’लनको लागि तोकिएको दिनमा जानैपर्ने वा’ध्यता रहेको छ ।

को’रोना क’हरको बेला जनप्रतिनिधिहरु आफ्नो दायित्वबाट पन्छि’रहेको अवस्थामा वडाअध्यक्ष थिंङ्गले आफूपनि संक्र’मित हुने सम्भावित खत’रालाई पनि नजर’अन्दाज गरेर जनताप्रति देखाएको उत्तरदायित्व निकै प्रशंसा गर्न लायक रहेको स्थानीय राजेन्द्र आर्चायको भनाइ छ ।

केही दिन अघि सोही वार्डका एक ३८ वर्षिय पुरुषको को’रोना संक्र’मणको कारण हेटौडा अस्प’तालमा उप’चार हुँदाहुँदै मृ’त्यु भएको थियो । गाउँमा अन्य धेरैलाई ज्व’रो आइरहेकाले समयमै व्या’पक परी’क्षण गर्नुपर्ने स्थानीयले मा’ग गरेका छन् । (news24 nepal बा’ट)

३५१ पटक हेरिएको

तपाईको प्रतिक्रिया