आइतबार १२ चैत्र २०७९

झापा/ लुका’इएका र प्रयोग’विहीन अवस्थामा राखिएका अक्सि’जनका सिलिन्डर खोज्न यहाँ प्रह’री परि’चालन गरिएको छ । दुई दिनमा प्रह’रीले विभिन्न उद्योगबाट एक सय पाँच सिलिन्डर सङ्क’लन गरेको छ ।

मेडिकलबाहेक अन्य प्रयोजनमा अक्सि’जन सिलिन्डर प्रयोग भइरहेको जानकारी आएपछि प्र’हरी परिचालन गरेर सिलि’न्डर सङ्कलन थालिएको जिल्ला प्र’हरी कार्यालयका सूचना अधिकारी राकेश थापाले बताउनुभयो ।

को’भिड–१९ महा’मारीको दो’स्रो लहरले सङ्क्र’मितको सङ्ख्या बढे’सँगै अक्सि’जन सिलिन्डरको माग बढिरहेको छ । विभिन्न उद्योग र ग्यारेजबाट प्रह’री टोलीले सिलिन्डर सङ्क’लन गरी डिलरमा पु¥याएको छ ।

दमकको मा’तृका ट्रेडर्स र विर्तामोडको कपुरी ब्रदर्स तथा जलकन्या ट्रेडर्समा ती सिलिन्डर रिफिलका लागि पठाइएको थापाले जानकारी दिनुभयो । उहाँले प्रयोग’विहीन र लुका’इएका अक्सि’जन सिलिन्डरको खो’जी कार्य जारी रहेको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी श्रवण’कुमार तिम्सिनाले सङ्क’लन गरिएका सिलिन्डर निजी तथा सरकारी अस्प’तालमा बि’रामीको चा’प र आवश्यकता हेरेर उपलब्ध गराइने जनाउनुभयो । ‘जुन अस्प’तालमा अक्सि’जन अभा’व हुन्छ, त्यहीँ उपलब्ध गराउँछौँ’, प्रजिअ तिम्सिनाले भन्नुभयो, ‘अक्सि’जन अभा’वमा सङ्क्र’मितलाई स’कस नहोस् भनेर उद्योग’धन्दाका सिलिन्डर सङ्कलन गर्न थालेका हौँ ।’

जिल्लामा आइसो’लेशनमा रहेका सक्रिय सङ्क्र’मितको सङ्ख्या एक हजार २०३ रहेको छ । मेची प्रादेशिक अस्प’तालमा रहेको ७५ श्य’याको कोभिड अस्पतालमा ५० श्य’या सङ्क्र’मितले भरिसकेको छ ।

अस्पतालको अनुग’मन

कोभिड–१९ स’ङ्कट व्यव’स्थापन केन्द्रले जिल्लामा रहेका सरकारी तथा निजी अस्पतालको अनु’गमन शुरु गरेको छ । प्रजिअ तिम्सिनाले निजी तथा सरकारी अस्पतालको अनुगमन गरेर त्यहाँ भर्ना भएका कोरोना सङ्क्र’मितको उपचार अवस्थाका बारेमा जानकारी लिइएको बताउनुभयो ।

यहाँ ४०० आइसो’लेशन कक्षको व्यवस्था रहेको उहाँले जानकारी दिनुभयो । मेची कोभिड अस्पतालमा ७५ शै’य्या आइसोलेशन र २५ श्य’या एचडयू रहेको उहाँले बताउनुभयो । त्यसैगरी बी एन्ड सी हस्पिटलमा २५ श्य’याको आइ’सियु तथा भेन्टिलेटर र ७५ श्य’याको आइसोलेशन वार्ड सञ्चालनमा छ । मनमोहन सामुदायिक अस्पतालमा अक्सिजन’सहितको १० र विर्तासिटी अस्पतालमा २५ श्य’याको को’भिड उपचार क’क्ष रहेको छ ।

मनमोहन सामुदायिक अस्पतालबाहेक अरू अस्पतालको को’भिड उपचारका लागि छुट्याइएका आइ’सोलेशन श्य’या सङ्क्र’मित बिरामीले भरिएका छन् । आइ’सियु र एच’डियु समेत भरि’एका छन् । प्रजिअ तिम्सिनाले जिल्लाका १५ स्थानीय तहले पाँचदेखि ५० श्य’यासम्मका कोभिड ओइ’सोलेशन क’क्ष स्थापना गरेको हुँदा तत्काल जिल्लामा सङ्क्र’मितका लागि श्य’याको अ’भाव नरहेको बताउनुभयो ।

उहाँले अनुगम’नका क्रममा निजी अस्पताललाई आवश्यकताअनुसार अक्सि’जन सहितका श्य’या थप गरी सङ्क’टका बेला सरकारलाई सहयोग गर्न आग्रह गरिएको बताउनुभयो । मेची प्रादे’शिक कोभिड अस्पतालमा भने जनश’क्तिको अभा’व रहेको उहाँको भनाइ छ ।

‘मेचीमा जन’शक्ति अभाव छ,’ उहाँले भन्नुभयो, ‘प्रदेश सरकारलाई जन’शक्ति थपका लागि माग गरेका छौँ, जिल्लामा सकेसम्म जनश’क्तिदेखि स्वास्थ्य’कर्मीलाई चाहिने सुर’क्षण सामग्रीमा कुनै अभा’व हुन दिँदैनौँ ।’

३४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया