सोमबार १३ चैत्र २०७९

काठमाडौं/ निक्कै सफल र चर्चित अन्तराष्ट्रिय फ़्रेन्चाइज गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को तेस्रो सिजन सुरु भएको छ । यो सिजन ३ को प्रति’स्पर्धामा १ सय २० जना प्रति’योगीले भाग लिँदै छन् ।

कार्यक्रम निर्देशक लक्ष्मण पौडेलका अनुसार प्रतियोगिताको डिजिटल अडिसनमा ४० हजार जनाले आवेदन दिएका थिए । जसमध्येबाट छानिएका १ सय २० जनाले शो को ब्ला’इन्ड अडिसनमा भाग लिन पाउने भएका छन् ।

ब्ला’इन्ड अडिसनबाट हरेक कोचले छानेका १२÷१२ जना भाग्यमानी प्रति’स्पर्धीले ब्याटल राउन्डमा प्रति’स्पर्धा गर्नेछन् । यस सिजनमा भने एक जना कोच हेरफेर भएको छ ।

शो को कोचका रुपमा दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा अघिल्लो सिजनकै कोच निरन्तर रहेका छन् भने तृष्णा गुरुङ नयाँ कोच आएकी छन् । हेर्नु’होस् भिडियो:-

६५० पटक हेरिएको

तपाईको प्रतिक्रिया