आइतबार १७ मंसिर २०८०

काठमाडौं/ ललिता निवास जग्गा प्रक’रणमा मुख्य बिचौ’लिया शोभाकान्त ढकालको मु’द्दामा दुई न्याया’धीशको राय बाझि’एपछि पूर्ण इज’लासमा गएको छ ।

न्याया’धीश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजला’समा भएको सुनुवाइमा ढकाललाई छा’ड्ने विषयमा दुई न्याया’धीशको फ’रक मत आएपछि मु’द्दा पूर्ण इजला’समा सुनु’वाइ हुने भएको हो ।

न्याया’धीश खतिवडाले ढकाललाई ३ करोड रुपैयाँ लिएर धरौ’टीमा छा’ड्ने आदेश लेखेका छन् भने न्याया’धीश भट्टराईले मु’द्दा अन्ति’म कि’नारा नलागुन्जेल थु’नामै राख्नुपर्ने आ’देश लेखेका छन् । उनीहरूको राय बाझि’एसँगै अब ढकाल पुर्प’क्षका लागि थु’नामै रहनेछन् । यो मु’द्दा ३ जनाभन्दा बढी न्याया’धीशको इजला’समा सुनु’वाइ हुनेछ ।

अख्तियार दुरु’पयोग अनुसन्धान आयोगले ढकाललाई मुख्य बिचौ’लिया बनाएर विशेष अदालतमा मु’द्दा दाय’र गरेको थियो । सो मु’द्दामा विशेष अदा’लतले पुर्प’क्षका लागि थुना’मा पठाउने आदे’श गरेको थियो । त्यसवि’रुद्ध ढकालले स’र्वोच्च अदा’लतमा निवे’दन दिएका थिए ।

‘लगभग समान स्थितिका प्रति’वादी मीनबहादुर गुरुङलाई यही मुद्दा’मा धरौ’टी लिई विशेष अदा’लतबाट आ’देश भएको समेत देखियो ।

विवा’दको प्रकृति, जग्गामा यी प्रतिवा’दीले हक प्राप्त गरेको तरिका, लगभग समानस्तरका प्रति’वादीबाट ध’रौटी जमा’नत लिनेगरी आ’देश भएको अवस्था तथा अभि’योग दा’बीको स्थिति समेतका समग्र प’क्षमा तत्का’ल प्रमा’णको रोह’मा विचार गर्दा निज’लाई मु’द्दामा पुर्प’क्षका लागि थु’नामा राख्नु मना’सिव देखिएन,’ न्याया’धीश खतिवडाले आ’देशमा लेखेका छन्, ‘तसर्थ, विशेष अदा’लतले २२ माघ २०७७ गरेको बेरि’तको देखिँदा ब’दर हुन्छ ।’ (यो ख’बर आज’को राज’धानी दैनि’कमा छापि’एको छ ।)

३३१ पटक हेरिएको

तपाईको प्रतिक्रिया