शनिबार २३ मंसिर २०८०

गलकोट/ बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–४ जलजलाका २५ जनामा शुक्रबार एकैसाथ कोरोना पु’ष्टि भएको छ । उनीहरु सबै विवाह भो’जमा सहभागी रहेको पाइएको छ ।

सङ्क्र’मित भएका अधिकांश केही दिनअगाडि सोही गाउँमा भएको एक विवाह समारोहमा सहभागी भएका थिए । गाउँमा कोरोना सङ्क्र’मणको शङ्का’स्पद बिरा’मी ब’ढ्न थालेपछि गाउँपालिकाले पिसि’आर परीक्षण गरेको थियो ।

बिहीबार गाउँका २९ जनाको स्वाब परीक्षण गरिएकामा शुक्रबार २५ जनामा को’रोना सङ्क्र’मण पु’ष्टि भएको हो । यति धेरै जनामा सङ्क्र’मण देखिनु स्थानीयवासीको हेलचे’क्र्याइँ रहेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक चूडामणि कँडेलले जानकारी दिनुभयो ।

गाउँपालिकामा सङ्क्र’मण ती’व्र गति’मा फैलिएको हुँदा थप सतर्क’ता अपनाउनु पर्ने कँडेलको भनाइ छ । गाउँभर सङ्क्र’मण फैलि’एपछि रोक’थामका लागि आफूहरु लागि रहेको उहाँको भनाइ छ । गाउँमा सरकारले निर्देशन गरेको स्वास्थ्य मापदण्ड पालनालाई बेवा’स्ता गर्दा अस्वा’भाविकरूपमा सङ्क्र’मणको दर बढेको कँडेल बताउनुहुन्छ ।

जलजला गाउँसँगै अन्य गाउँमा पनि सङ्क्र’मणको जोखि’म बढेको भन्दै उहाँले सबैतिर परीक्षण शुरु गरेको बताउनुभयो । संक्रम’णको व्यवस्थापनका लागि गाउँपालिकाले आइ’सोलेशन तथा अन्य व्यवस्था’पनलाई तीव्र’ता दिएको छ । यो ख ब र आ’जको नेपाल समा’चारपत्र दैनि’कमा छापि’एको छ ।

२६० पटक हेरिएको

तपाईको प्रतिक्रिया