शुक्रबार १२ आश्विन २०८०

काठमाडौं/ नेपालमा हाल फैलिरहेको कोरोना भाइरस अत्याधिक छिटो संक्र’मण हुने र एउटै संक्र’मितले धेरै जनालाई सा’र्न सक्ने खालको भएकै कारण वि’रामी हुने र मृ’त्यु हुने’को संख्या दिन’हुँ बढ्दो छ ।

स्वास्थ्य क्षेत्रका विज्ञहरुले हेल्चे’क्र्याईले ज्या’न लि’न्छ है, मास्क लगाउन नछो’डौ, साव’धानी बनौँ भन्दा भन्दै पनि हामी ज्यान लिने कुरालाई वे’वास्ता गरिरहेका छौँ । र जोखि’म बढाइरहेका छौँ ।

तर, त्यही मास्क लगाउँदा, भौति’क दूरी कायम राख्दा र समयसमयमा साबुनपानीले हात धुँदा भाइरस नियन्त्रण हुने बैज्ञानिक कारण भएपनि हामी यसको पालना गर्न झन्झ’ट मानीरहेका छौँ ।

को’रोना महा’मारी फैलिरहेको कारण बाहिर हिँड्दा मास्क अनिवार्य प्रयोग गर्न सरकारी निर्देशन नै छ । नेपालमा मात्र नभइ महा’मारी फैलिरहेको अधिकांश देशमा बाहिर निस्कँदा मास्क अनिवार्य छ । तर प्राय मानिसहरु मास्क लगाउन झन्झ’टिलो मान्छन् ।

संक्र’मण भए ज्या’नै लि’न सक्ने कोरोना भाइरसलाई भाइरस प्रति’रोधी मास्कको प्रयोग गर्दा मात्र पनि ७० देखि ८० प्रतिशत संक्र’मण हुनबाट रोक्न सकिन्छ । भीडभाडमा नजाने भौ’तिक दूरी कायम गर्ने गरे पनि कोरोना संक्र’मणबाट बच्न सकिन्छ । त्यस्तै साबुनपानीले बेला बेलामा हात धुने साबुनपानी उपलब्ध नभए मात्र स्यानि’टाइजर गरे पनि भाइरस शरीर भित्र जानबाट रो’क्न सकिन्छ ।

विश्व स्वास्थ संगठनका अनुसार जनस्वास्थ्यका यी सबै माप’दण्ड पालना गर्ने अधिकांश मानिस भाइरस संक्र’मण हुनबाट जोगिएका छन् । कोरोना भाइरसलाई हल्का रुपमा लिएर जनस्वास्थ्यका माप’दण्ड पालना नग’र्नेहरु संक्र’मणले मृ’त्युकै मुखमा पुगेका छन् ।

संक्र’मण भए उपचार पनि अत्य’न्त जटि’ल भएको कारण र अहिलेको महा’मारीको गम्भीर परिस्थितिमा संक्र’मण नियन्त्रण गर्न जनस्वास्थ्यका मापदण्ड नै अनिवार्य पालना गर्न चिकित्सकको आग्रह छ ।

धेरैले के मास्कको प्रयोग गर्दैमा कोरोना लाग्नबाट बच्न सकिन्छ त भन्ने प्रश्न पनि गरेका छन् तर विश्व स्वास्थय संगठनले सही किसिमको मास्कको प्रयोगले संक्र’मण नियन्त्रण गर्न सक्ने असंख्य बैज्ञानिक प्रमा’णहरु जुटाएको छ ।

भाइरस संक्र’मण हुने भनेको संक्र’मित ब्यक्तिबाट निस्किएको थुकको छिटाले हो शरिरमा भाइरस प्रबेश गर्ने मुख्य द्वार नाक र मुख नै हो । मास्कको प्रयोगले यसरी शरीरमा भाइरस छिर्नबाट रो’क्न सकिन्छ । (हेर्नु’होस् भिडियो)

त्यस्तै हातमा पनि भाइरस छन् भने हामी नाक मुख तिर हातले छुँदा भाइरस छिर्न सक्छ त्यसैले बेला बेला हात धुँदा पनि भाइरस संक्र’मण रोक्न सकिन्छ भनिएको हो । यी जन’स्वास्थ्यका माप’दण्ड पालना गर्दा संक्र’मितले पनि अरु धेरैलाई रो’ग सार्नबाट रो’क्न सकिन्छ ।

विश्वमा ३२ लाख भन्दा बढीको ज्या’न लिइ’सकेको र भया’वह हुँदै गएको को’रोना महा’मारी नियन्त्र’ण गर्न हामीले यस्तै सामान्य आनीबानीमा परिवर्तन गर्दै जन’स्वास्थ्यका माप’दण्डलाई अनिवार्य प्रयोग गर्नु आवश्यक छ ।

३८८ पटक हेरिएको

तपाईको प्रतिक्रिया