आइतबार ०७ आश्विन २०८०

आज श्री शाके १९४३ बि.स.२०७८ साल बैशाख २५ गते शनिबार इश्वी सन २०२१ मे ८ तारीख बैशाख कृष्णपक्ष द्वादशी तिथी उत्तरभाद्रपदा नक्षत्र विष्कुम्भ योग कौलव करण चन्द्रमां मिन राशिमा आनन्दादि योगमा धुम्र योग राक्षस’नाम संवत्सर सुर्य उत्तरायणं बसन्त ऋतु रेडक्रस दिवस (ज्यो.प.सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) परिवारका सदस्यहरु बाट टाढा भएको महसुस हुनेछ । आर्थिक क्षेत्रमा सामान्य तना’बको सामना सामना गर्नु पर्नेछ । सामाजिक कार्यमा जुट्ने समय रहेकोछ । बिश्वासिला ब्यत्तिहरु बाट धो’का हुन सक्नेछ । अध्ययन अध्यापनमा समय मध्यम रहनेछ । प्रतिश्पर्धा’जन्य कार्यका क्षेत्रमा तपाईको अब्बल स्थान प्राप्त रहनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) कार्यक्षेत्रमा पदोन्नतीको समय रहेकोछ । पुराना लगानि उठाउन समयले बिशेष साथ दिनेछ । अध्यन अध्यापनका निम्ती समय उत्तम रहनेछ । मित्रजनहरु सगँको भेटघाटमा समय ब्यतित रहनेछ । आर्थिक क्षेत्र स’वल रहनेछ । आफु भन्दा सानाको सहयोगले गरिएका कार्यहरु फाईदा जनक रहनेछ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) सभा सम्मेलनमा सरीक हुने अवसर प्राप्त हुनेछ । । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । नेतृत्व गर्ने क्षमतामा बृद्धि हुनेछ । मनमा चन्चलताले बास गरेतापनि ब्यापार ब्यवसाय बाट राम्रो लाभ लिन सकिनेछ । मान्यजनको साथ सहयोग बाट बि’ग्रन लागेको काम बन्नाले दिगो आर्थिक ला’भको बाटो बन्न सक्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) साथि भाई हरुको खराब संगतका कारण सामान्य अप’जस आई पर्नेछ । साझेदारी कामका क्षेत्रमा सामान्य झ’न्झट ब्यर्होनु पर्ला । सामान्य खर्च भएता पनि मनमा चि’न्ता भने रहने छैन । यात्राका क्षेत्रमा बिशेष साब’धानी अपनाउनु होला । अर्काको खुशीको लागी अनावश्यक समय र धन ब्यय गर्नु पर्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अपरीपक्क कार्यले सामान्य खर्च बढाउन सक्नेछ । सामान्य चोट’पटकको सम्भाबना रहेको छ । मनोबिलासिताका सामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ । सञ्चित रकम खर्च हुने योग रहेको छ । बाणिको कारण दाम्पत्य सुखमा बा’धा आउन सक्ने सम्भाबना रहेको छ । ईष्टमित्र’बिच सामान्य बाद’बिवादको योग रहेको छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) प्रेम सम्बन्धमा सुधार आउनेछ । जिवनसाथीको साथ सहयोग द्वारा आम्दानि क्षेत्रमा मार्गदर्शन मिल्नेछ । भोग बिलासको क्षेत्रमा समय ब्यतित हुन सक्छ । परोपकार तथा ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । कार्य क्षेत्रको लाप’रबाहिले सामान्य झन्झ’ट आईपर्ला । कार्यको बेवास्ताले मान्यजनलाई ठे’स पुग्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रति’पक्षीहरु सबल रहनाले कार्यक्षेत्रमा साब’धानि रहनु होला । परोपकारको क्षेत्रमा समय ब्यतित रहनेछ । कुरा का’ट्ने ब्यक्तिको कमि नरहला । बोल्दा सजग रहनु होला बोलिको कारण नजिकका मित्रजन रु’ष्ट रहन सक्छन् । स्वास्थ सम्बन्धि सम’स्याले सता’उन सक्छ । तात्कालिक खर्चका कारण सामान्य आर्थिक अभाबको सा’मना गर्नु पर्ला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नयाँ कार्यको थालनी’लाई नयाँ योजनाको आवश्यक पर्न सक्ला । सामान्य चु’नौति पश्चात आम्दानि राम्रो रहनेछ । बौद्धिक ब्यतित्व हरुको साथ प्राप्त हुनेछ । बिद्या प्राप्ति योग रहेको छ । सन्तान सम्बन्धि समस्याले सताउने छ । सामान्य यात्रा हुन सक्छ । चाँडो क्रो’धको शि’कार भईनेछ स’जग रहनु होला । पारीवारिक सम’स्याले सता’उन सक्छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) परिस्थीतिसँग जु’ध्ने क्षमतामा बृद्धि हुनाले कार्य सफल रहनेछ । सभासम्मेलनमा समय ब्यतित हुने योग रहेको छ । पारिवारिक मेलमिलाप बढेता पनि दाम्पत्य सुखमा बा’धा आउन सक्ने सम्भाबना रहेको छ । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ । आयमुलक कार्यको थालनि हुनेछ । निर्णय गर्ने क्षमता मा बृद्धि हुने योग रहेको छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मानसि’क तना’बको सामना गर्नु पर्नेछ । मनमा सामान्य चिन्ता’ले सता’उन सक्छ । नजिकका मित्रजनहरु बिचको सम्बन्ध टा’ढिन सक्ला । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । परिवारमा बिताएको समय फाईदाजनक रहला । अध्ययन अध्यापनमा समय मध्यम रहनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) नयाँ लगानीको क्षेत्रमा समय राम्रो छैन सजग रहनु होला । बाणीको चातु’र्यताले नयाँ मित्र प्राप्त हुन सक्छन् । सामान्य चोटपटकको शि’कार भईन सक्छ । सजग रहनु होला । मान्यजनसँगको सम्बन्ध ख’राब रहन सक्छ । शुभचिन्त’कहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । लापर’बाहिले धनमालको क्ष’ति ब्यर्होनु पर्ने सम्भाबना रहेको छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो हुनेछ । निर्णय गर्ने क्षमतामा क’मि आउनेछ । नयाँ कार्य थालनिका निम्ति आँट र साह’शको क’मि आउनेछ । मित्र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । खानपानका कारण स्वा’स्थमा सामान्य ख’राबी देखा पर्नेछ । अरुको कार्य सम्पादन मा प्रेरणाको स्रोत बन्न सकिएला ।

४४१ पटक हेरिएको

तपाईको प्रतिक्रिया