सोमबार १९ मंसिर २०७९

नेपालगञ्ज/ बाँकेमा कोरोना परी’क्षणका लागि स्वाब दिन लाइनमा बस्दा’बस्दै एक जनाको मृ’त्यु भए’को छ ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना परीक्षणका लागि स्वाब दिन पालो कुरेर बसेका कोहलपुर–५ का करिब ५९ वर्षीय पुरुषको शुक्रबार दिउँसो मृ’त्यु भए’को हो ।

सास फे’र्न गा’ह्रो भएपछि उनी अस्पताल पुगेका थिए । तर स्वाब दिने पालो नआउँदै उनको मृ’त्यु भएको अस्पतालका एक चिकित्सक बताउँछन् । ‘३/४ दिनदेखि उनलाई ज्व’रो आ’उने, टा’उको दु’ख्ने भएको रहेछ ।

स्थानीय मेडिकलबाटै औषधि लगेर खाँदा पनि निको नभएपछि आज मात्रै उनी अस्पताल आएका रहेछन्,’ शुक्रबार उनले भने, ‘अस्पतालमा स्वाब दिने आउनेको ठूलै भि’ड थियो । सबै बिरामी उस्तै भएका कारण उनी पनि लाइनमा थिए ।

लाइनमा बस्दाबस्दै उनी ढ’ले ।’ अस्पताल ल्याउन ढिलो भएको कारण अक्सि’जन लेभल क’म भएर उनको मृ’त्यु भएको हुन सक्ने चिकित्स’कहरुले बताएका छन् । स्वाब दिन पालो कुरेर बस्दा बस्दै अस्पतालको प्रांग’णमा मृ’त्यु भए’पछि उनीसँगै आएका आफन्तले शव’लाई अटोमा राखेर घर लगेको उनले बताए ।

३५१ पटक हेरिएको

तपाईको प्रतिक्रिया