आइतबार १७ मंसिर २०८०

काठमाडौँ/ को’रोना संक्र’मितको उपचारमा ख’पत बढेपछि अस्पतालहरूमा अक्सि’जनको अभा’व चर्किं’दै गएको छ । उपत्यकाका अक्सि’जन प्लान्टलाई बुधबारबाट पूर्ण क्षमतामा सञ्चालन गरिए पनि उपत्यकाबाहिरका प्लान्टले क्षमताको ५५ प्रतिशत मात्र अक्सि’जन उत्पादन गरिरहेका छन् । उत्पादकहरूले भने सबै प्लान्ट पूर्ण क्षमतामा चल्ने गरी खाली सिलिन्डर नै नरहेको जनाएका छन् ।

अस्पताल भ’र्ना भएका अधिकांश संक्रमि’तलाई अक्सि’जन चाहिन थालेपछि कतिपय व्यापारीले कालो’बजारी गर्दा र व्यक्तिगत तहमा समेत जोहो गरेर राख्नाले सिलिन्डर अ’भाव हुन थालेको जानकारहरू बताउँछन् । सिलिन्डर लुका’उने प्रवृ’त्ति बढेपछि स्थानीय प्रशासन र सरोकारवाला निका’यले छा’पा मा’र्न थालेका छन् ।

काठमाडौं उपत्य’कामा मात्र बिहीबार ६ हजार ७ सय ८४ थान अक्सि’जन सिलिन्डर नियन्त्र’णमा लिइएको छ । सिलिन्डर लुका’एर मोल’मोलाइ गरेको गुना’सोपछि बुधबार धनगढीमा जिल्ला प्रशासन कार्यालय, प्र’हरी लगायतको टोलीले अमित मेडिसिनका सञ्चालक दुष्यन्त बस्नेतको गोदा’ममा छा’पा मा’रेर ६० वटा सिलिन्डर बरा’मद गरेको थियो ।

इपिडिमि’योलोजी तथा रो’ग निय’न्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलका अनुसार प्लान्टका ८० प्रतिशतसम्म सिलिन्डर अस्प’तालमै रहने भएकाले खाली सिलिन्डर पुनः भरेर पठाउन चु’नौती छ ।

अक्सि’जन प्लान्टहरूसँग करिब ६० हजार सिलि’न्डर रहेको तथ्यांक छ । उत्पादकहरूले भने कोरोना संक्र’मण बढिरहेकाले अक्सि’जन अभा’व हुन सक्ने आँकलन गरेर तीन साताअघि नै व्यवस्था’पनका लागि सरकारलाई आग्रह गरेको जनाएका छन् ।

‘हामीले भारतबाहेकका मुलुकबाट एयर लिफ्ट गरेर तुरुन्त २० हजार अक्सि’जन सिलिन्डर ल्याउन भनेका थियौं,’ नेपाल अक्सि’जन उत्पादक संघका अध्यक्ष गौरव शारदाले भने, ‘त्यसबेला सरकारले कुरा सुनेन ।’ यो खबर आ’जको कान्तिपुर दैनि’कमा छापि’एको छ ।

५९४ पटक हेरिएको

तपाईको प्रतिक्रिया