आइतबार १७ मंसिर २०८०

काठमाडौं/ कोरोना भाइरस सङ्क्र’मितहरु सामान्य अवस्थामा घरमै एकान्तबास (होम आइसो’लेसन) बस्न उचित हुने र स्वास्थ्य अवस्था ज’टिल भएमात्र अस्पताल जानु उचित हुने सुझाव कतिपय चिकित्सकको छ । सङ्क्र’मित होम आइसोलेसनमा सचेत भएर बस्दा तना’वबाट केही हदसम्म भए पनि सहज हुने चिकित्सकहरूको सुझाव छ ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक तथा मान’सिक रो’ग विशेषज्ञ प्रा डा रवि शाक्य भन्छन्, “कोरोना सङ्क्र’मित व्यक्ति सहज भएको खण्डमा होम आइसोलेसन बसेमा तनाव कम हुन्छ तर स्वास्थ्यमा केही स’मस्या तथा आफूलाई अस’जिलो महसुस भयो भने तुरुन्त अस्पताल जानुपर्छ ।”

अहिले कोरोनाको नयाँ स्वरूप पहिलेभन्दा फरक भएको अनुभव व्यक्त गर्दै उनले अक्सि’जनको मात्रा ९२ भन्दा क’म भयो भने सम्बन्धित स्वास्थ्यकर्मीसँग परामर्श लिने तथा अस्पतालमा आउन पनि अनुरोध गरे ।

“अस’जिलो हुँदा अस्पतालमा आउँदा केही बिग्रँदैन तर आफूलाई स्वास्थ्यमा समस्या छैन । कोरोनाको साधारण लक्षण मात्र छ भने घरमा आइसोलेसन नै राम्रो हुन्छ ।

अस्पतालमा धेरै बिरामीको अवस्था देखेर मान’सिक त’नाव हुन्छ,” उनको सुझाव छ । उनका अनुसार श’य्याको कमी अस्पतालमा छँदै छ तर धेरै बिरामीको अवस्था क’ठिन भएको देख्दा बिरामीको आत्म’बलमा क’मी आउँछ । यो समा’चार आ’जको गोरखा’पत्र दैनि’कमा छ ।

८५५ पटक हेरिएको

तपाईको प्रतिक्रिया