मंगलबार १६ आश्विन २०८०

वीरगञ्ज/ पर्सामा दिन प्रतिदिन कोरोना संक्रमि’तको संख्या बृद्धि भएसँगै मृत्यु’दर पनि उच्च रहेको छ । पर्सास्थित विभिन्न अस्प’तालमा उपचाररत कोरोना संक्रमि’तहरुको धमाधम मृ’त्यु हुन थालेपछि पर्साबासी त्र’सित भएका छन् ।

नारायणी अस्पतालमा मात्रै दैनिक २ देखि ५ जना संक्र’मितहरुको मृ’त्यु हुन थालेपछि पर्साको अवस्था अहिले भया’वह बनेको छ । संक्रमि’तहरुको उपचारमा हेल’चक्र्याईं भएको कारण संक्र’मितहरुले ज्या’न गुमा’उने परेको त’थ्य बाहिरिएको छ ।

वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत कोरोना संक्र’मितहरुको उपचारमा चिकित्सकहरुले चरम लापर’वाही गर्ने गरेको कारण संक्रमि’तहरुको अका’लमै मृ’त्यु भइरहेको आफन्तले आ’रोप लगाएका हुन् ।

उपचारको क्रममा ड्यूटीमा खटिएका चिकित्सकले आफ्नो निग’रानीमा राखेर औषधि नचला’उनु, हेरचाह नग’र्नु, समयमा अक्सि’जन नचढाउनु लगायतका लापर’वाहीले संक्र’मितहरुको मृ’त्यु भइरहेको आफन्तको आ’रोप छ ।

शुरुमा नारायणी अस्पताललाई ५ बेडको आईसीयूसहित ३५ बेडको आइसोलेशन निर्माण गरेर संक्र’मितहरुको उपचार गर्दै आएकोमा हाल बढाएर ९० बेडको आइसोलेशन निर्माण गरी संक्र’मितहरुको उपचार थालिएको छ ।

व्यवस्थापन प’क्षको कमी’कमजोरीका कारण अस्पतालमा चाहिने उचित पूर्वाधारहरु समयमा निर्माण हुन नसक्दा सुरुवाती देखिनै संक्रमि’तहरुले ज्या’न गुमाउ’नु परेको छ । पहिले बेड अभा’वमा एउटै बेडमा तीन जना संक्र’मित राखेर उपचार गर्नुपर्ने बाध्य’ता थियो ।

तर, अहिले भने नारायणी अस्पतालमा बेड क्षमता व्यव’स्थापन गरिएतापनि चिकित्सक तथा नर्सहरुको व्यवस्था’पन गर्न नसक्दा उपचार अभा’वमा संक्रमि’तहरुको धमाधम मृ’त्यु हुन थालेको छ ।

यसबारे नारायणी अस्पतालका कोरोना व्यव’स्थापन प्रतिनिधि डा. ऐनामुल हकले अस्पतालमा जनशक्ति अभा’वको कारण संक्रमि’तहरुको उपचारमा समस्या भइरहेको स्वीकारे ।

उनले स्टाफ नर्सहरुको अभा’वका कारण संक्र’मितहरुको उपचारमा सम’स्या उत्पन्न भएको बताए । उनले भने, ‘इमर्जे’न्सी लगायतका सम्पूर्ण वार्डमा मेडिकल अफिसरहरु २४ औं घण्टा ड्यूटीमा खटाइएको छ ।

तर, विरामीहरुलाई हेरचाह गर्ने स्टाफ नर्सहरु एकदमै क’म भएको कारण संक्रमि’तहरुको नियमित औषधि सेवन गराउने, सुई लगाउने तथा अक्सि’जन चढाउने, हटाउने जस्ता कार्यमा केही सम’स्या उत्पन्न भएको छ ।’

नारायणी अस्पतालले वर्तमान अवस्थामा बेड क्षमता बढाउनुका साथै आईसीयू एवं भेन्टिलेटरको व्यव’स्थापनमा पनि तदारुक्ताका साथ लागिपरेको छ ।

हाल नारायणी अस्पतालमा ९० बेडसहितको आइसोलेशन एवं १४ वटा भेन्टि’लेटर सन्चालनमा रहेको छ । त्यस्तै, अन्य ४ वटा भेन्टि’लेटर सञ्चालनको तयारीमा छन् ।

७६० पटक हेरिएको

तपाईको प्रतिक्रिया