बिहिबार ०६ माघ २०७८

काठमाडाैँ/ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्र’मितको उपचारका लागि श’य्या (बे’ड) चाहिएमा टोल-फ्री नं ११३३ एवं मोबाइल नम्बर ९८५१२५५८३७ र ९८५१२५५८३९ मा सम्पर्क गर्न आग्रह गरेको छ ।

मन्त्रालयले एक सूचना प्रकाशित गरी बिरामीका लागि श’य्या चाहिएमा वा अस्पताल जान परेमा ती टोलफ्रि र मोबाइल नम्बरमा सम्पर्क गर्न आग्रह गरेको हो ।

सङ्क्र’मणको दो’स्रो भेरि’यन्ट फैलि’एर बिरामी ब’ढ्न थालेपछि अहिले देशभरि शय्या’को अभा’व रहेको छ । बुधबार मात्र ८ हजार ६ सय ५९ जना सङ्क्र’मित भएका थिए भने ५८ को नि ध न भएको थियो ।

ती नम्बरमा फोन गरे श’य्या उपलब्ध गराउने मन्त्रालयले जनाएको छ । चौबिसै घण्टा ती नम्बरमा फोन गर्न सकिने व्यवस्था मिलाइएको छ ।

२८० पटक हेरिएको

तपाईको प्रतिक्रिया