आइतबार १७ मंसिर २०८०

रसुवा/ जिल्ला अदा’लत रसुवाले वन्य’जन्तुका ‘अन्तर्राष्ट्रिय त’स्कर’ कुन्जोक छिरिङ तामाङलाई सात वर्ष कै’द र १ लाख जरिवा’ना तो’केको छ । जिल्ला न्याया’धीश राजेन्द्र नेपालको इजला’सले बुधबार स’जाय निर्धारण गरेको सेस्ते’दार मुना अधिकारीले जानकारी दिइन् ।

कुन्जोकको मु’द्दामा गत ८ वैशाख न्याया’धीश नेपालको इजला’सले फै’सला गरे पनि स’जाय निर्धारण भने बुधबारको इज’लासले गरेको हो ।

२०७५ सालमा फौ’जदारी संहि’ता लागू भएपछि तीन वर्षभन्दा बढी सजा’य हुने मु’द्दामा अदा’लतले सुरुवातमा आप’राधिक अभि’योग लागेको कुनै व्यक्ति दो’षी रहेको वा नरहेको ठह’र गर्नुपर्छ । सोहीअनुसार पहिला फै’सला गरेर पछि स’जाय निर्धार’ण गरिएको हो ।

नेपालमा मात्रै नभएर भारतमा समेत वन्य’जन्तु तस्क’रीमा नाम जोडि’एका कुन्जोकलाई इन्टर’पोलको सहा’यतामा नेपाल प्रह’रीले ११ असार २०७६ मा प क्रा उ गरी रसुवा जि’ल्ला अदा’लतमा बुझा’एको थियो ।

१५ वर्षअघि ठूलो परिणा’ममा पाटे’बाघ र चि’तुवा छा’लासहित रसुवा स्याप्रुबाट पाँच जना प क्रा उ परे पनि उनी फ रा र थिए । यो खबर आज’को राजधानी दैनि’कमा छापि’एको छ ।

३९७ पटक हेरिएको

तपाईको प्रतिक्रिया