
आज श्री शाके १९४३ बि.स.२०७८ साल बैशाख २३ गते बिहिबार इश्वी सन् २०२१ मे ६ तारीख बैशाख कृष्णपक्ष दशमी तिथी शतभिषा नक्षत्र ऐन्द्र योग वणिज करण चन्द्रमां कुम्भ राशिमा आनन्दादि योगमा वज्र योग राक्षस’नाम संवत्सर सुर्य उत्तरायणं बसन्त ऋतु (ज्यो.प.सरोज घिमिरे)
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) गरिरहेको काममा त्यती मन नलाग्नाने सामान्य अप्जस आईपर्ने छ । ब्यापार ब्यबसायमा राम्रो समय रहेको छ । खानपानको कारणले स्वास्थ सम्बन्धि सम’स्या उत्पन्न हुन सक्नेछ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहला । अनावश्क कार्यका निम्ति बढि समय ब्यतित हुन सक्छ । कार्य क्षेत्रमा सोचे अनुरुप समय दिन सकिने छैन ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) मान्यजनको साथ सहयोगद्वारा कार्यको क्षेत्रमा जोश जागर बढ्नेछ । बिद्या प्राप्तिको योग ‘ छ । पारीवारिक झ’मेलाले सताउनेछ । सहि समयमा सहि निर्णय गर्न नसक्नाले सामान्य झ’न्झट देखा पर्नेछ । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ । नयाँ कामको थालनिले दीर्घकालीन फाईदा हुन सक्ने सम्भाबना रहेको छ ।
मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) अनावश्यक खर्चको योग रहेको छ । दाजूभाई तथा ईष्ट मित्र बिच सामान्य मन’मुटाब रहन सक्छ । कामको क्षेत्रबाट सामान्य अप’जस वा झन्झ’ट ब्यर्होनु पर्ला । धार्मिक यात्राको योग रहेको छ । प्रतिस्प’र्धीहरुको बृद्धि हुनाले खुट्टा ता’न्ने ब्यक्तिहरु बाट ब’च्नु पर्नेछ । यात्रामा सामान्य झन्झ’ट आउन सक्छ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) खानपानको गढ्रबढीले स्वास्थ क्षेत्रमा साधारण सम’स्या देखा पर्नेछ । प्रतिस्प’र्धीहरुको बृद्धि हुनाले खुट्टा तान्ने ब्यक्तिहरु बाट बच्नु पर्नेछ । अनावश्यक कार्यका निम्ति बढि समय ब्यतित हुन सक्छ । गैर विश्वासनिय ब्यक्तिको भर पर्नाले सामान्य झन्झ’टको सामना गर्नु पर्नेछ । बोलिको कारण साथि भाई टा’ढिन सक्छन ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आम्दानि क्षेत्र सबल रहेता पनि स्बास्थमा सामान्य बा’धा आईपर्ने छ । जिवनसाथिको सहयोगमा ब्यापार ब्यबसायका क्षेत्रमा राम्रो समय रहनेछ । खुट्टा तान्ने ब्यक्तिहरु बाट ब’च्नु पर्नेछ । नयाँ कामको थालनिले दीर्घकालीन फाईदा हुन सक्ने सम्भाबना रहेको छ । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) दाम्पत्य सुखमा कमि आउन सक्छ । आटँ र शाहसमा बृद्धि हुने योग रहेको छ । ब्यापार ब्यवसायमा भने दिन मध्यम रहनेछ । कार्य क्षेत्रमा सोचे अनुरुप समय दिन सकिने छैन । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेको छ । बोल्दा हो’श पुर्याउनु होला । मेहेनत अनुरुपको फल प्राप्त हुनाले कार्य क्षेत्रमा जाँगर बढ्नेछ ।
तुला राशि (रि, रु, रे, रो, ता, ति, तु, ते) मित्र जनको सहयोग बाट गरीएको कार्यमा सफलता प्राप्त हुनाले मन प्रशन्न रहला । नयाँ कामको थालनिले दीर्घकालीन फाईदा हुन सक्ने सम्भाबना रहेको छ । बोलिको कारण साथि भाई टा’ढिन सक्छन् । बिद्या प्राप्ति को योग रहेको छ । सहि समयमा सहि निर्णय गर्न नसक्नाले सामान्य झन्झ’ट देखा पर्नेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) पारिवारीक साथ सहयोग बाट गरिएका कार्यमा बिशेष सफलता प्राप्त हुनेछ । मेहेनत अनुरुपको फल प्राप्त हुनाले कार्य क्षेत्रमा जागर बढ्नेछ । खानपानको क्षेत्रमा बिशेष ध्यान दिनुहोला । ब्यापार ब्यबसायमा राम्रो समय रहेको छ । भौतिक साधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु उत्तम रहनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) मित्रजनकोे साथ सहयोगमा गरीएका कार्य द्वारा भाग्योदयको सम्भाबना रहेको छ । स्वास्थ सम्बन्धि स’मस्याले सताउन सक्छ । यात्रामा सामान्य झन्झ’ट आउन सक्छ । आटँ र शाहसमा बृद्धी हुने योग रहेको छ । दाजूभाई तथा ईष्ट मित्र बिच सामान्य मन’मुटाब रहन सक्छ । देश बिदेशको यात्राको सम्भावना रहेकोछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) सामान्य यात्रा हुन सक्छ । मनोरञ्जन तथा भोगबिलासमा समय ब्यतित हुनेछ । बोलिमा मधुरता छाउनाले अन्य ब्यक्तिहरु प्रभाबित हुन सक्लान । मालसामान हराउन सक्ला । स्थीर सम्पतिमा गरीएको लगानिमा फाईदा हुनेछ । बोलिको कारण साथि भाई टा’ढिन सक्छन । अनावश्यक कार्यका निम्ति बढि समय ब्यतित हुन सक्छ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) मान्यजनको साथ सहयोगले ब्यापार ब्यबसायमा राम्रो समय रहेको छ । दाम्पत्य जिवन सुखमय बित्नेछ । स्वास्थ’सम्बन्धि सम’स्याले सता’उनाले निर्णय गर्ने क्षम’तामा क’मि आउनेछ । शारीरिक आल’स्यताले सता’उला । कार्य क्षेत्रमा सोचे अनुरुप समय दिन सकिने छैन । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेको छ ।
मीन राशि (दी, दु, थ, झ,ञ, दे, दो, च, ची) भोगविलासका क्षेत्रमा समय ब्यतित रहने योग रहेकोछ । गैर ब्यत्तिहरुको बिश्वासमा नपर्नु नै उत्तम रहनेछ । सामान्य आर्थिक अभा’वको साम’ना गर्नु पर्ने समय रहेकोछ । देश बिदेशको यात्राको सम्भावना रहेकोछ । प्रतिस्प’र्धीहरुको बृद्धि हुनाले खु’ट्टा ता’न्ने ब्यक्तिहरु बाट ब’च्नु पर्नेछ । यात्रामा सामान्य झन्झ’ट आउन सक्छ ।