शुक्रबार २२ मंसिर २०८०

काठमाडौं/ नेपालमा पछिल्लो समय दिनप्रति दिन कोरोना संक्र’मितको संख्या तीब्र रुपमा बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा ८ हजार ६५९ जनामा कोरोना संक्र’मण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २१ हजार ३७२ जनाको आरटी–पीसीआर/एन्टिजेन परीक्षण गर्दा ८ हजार ५६९ जनामा कोरोना संक्र’मण पुष्टि भएको हो ।

२० हजार ७५६ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार ६०५ जना र ६ सय १६ जनाको एन्टिजेन परीक्षण गर्दा ५४ जनामा कोरोना संक्र’मण पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ५८ जना संक्र’मितको मृ’त्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, १ हजार ९ सय ९३ जना संक्र’मितहरु निको भएर घर फर्किएका छन् ।

४९८ पटक हेरिएको

तपाईको प्रतिक्रिया