बुधबार ०३ कार्तिक २०७८

काठमाडौ/ नेकपा एमालेकी नेता रामकुमारी झाँक्री राजनीतिक विषयमा विवा’दित टिप्प’णी गर्छिन् । उनको टिप्पणीले बेलाबेलामा विवा’दित हुने गरेकी छन् । केही दिन अघि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिएर दिएको उनको विवा’दास्पद अभिब्यक्तिले प्रह’रीले प’क्राउ पनि गरेको थियो । हालै रामकुमारीले फेरि सामाजिक सञ्जालमा एक स्टाटस राखेकी छन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गरेर सो टिप्पणी गरेको बुझ्न सकिन्छ । प्रधानमन्त्री ओलीले नेकपा एमाले पार्टी एक’लौटी ढंगले चलाएका छन् । माधव नेपाल समुहका नेताहरुलाई पुरै वहि’ष्कार गर्दै एमाले आफ्नो पक’डमा मात्र पारेका छन् । यस्तो अवस्थामा उनले अब बस्ने संसदको विषेश अधिवेशनवाट विश्वासको मत लिने जनाएका छन् । उनले यो घो’षणा गरेसंगै फेरि एक पटक राजनीतिक मा’हौल तातेको छ ।

माधव नेपाल पक्षका नेताहरु रणनीति बनाउन लागेका छन् । उनीहरुको भेला र बैठकहरु जारी छन् । रामकुमारी झाँक्री माधव नेपाल समुहकी एक सकृय नेता हुन् । उनले प्रधानमन्त्री ओलीलाई चु’नौती दिँदै सामाजिक सञ्जाल मार्फत द’म्भ र अहं’कारले सबैलाई डुवा’उने बताएकी छन् । उनले ओलीको अहं’कारका कारण आफुहरुले पनि क’ठोर निर्णय लिन लागेको संके’त गरेकी छन् ।

उनले लेखेकी छन्, हामी त डु’ब्छौँ नै । हामी सत्य’नास हुनु नै छ, तिमीलाई पनि लिएरै डु’ब्छौँ । यदी तिम्रो सत्या’नास हुनबाट र डुब्नु’बाट जोगि’नु छ भने किनारा खोज । विचार गर, द’म्भ, अह’ङ्कार र जि’द्दी छोड । हिन्दीमा एउटा कहा’वत छ “हम तो डूबें’गे ही सनम्, आपको भी ले डूबें’गे‘ अगर डु’ब्नें से ब’च्ना है तो किनारा ढुढों।

२४० पटक हेरिएको

तपाईको प्रतिक्रिया