
क्यालिफोर्निया/ अध्ययनको सिलसिलामा संयुक्त राज्य अमेरिकामा रहेकी एक जना नेपाली विद्यार्थीको नि’धन भएको छ । विद्यार्थी भिषामा अमेरिका आएकी रानाको गत अप्रिल १७ मा मृ त्यु भएको थियो । ज’टिल प्रशासनिक प्रकृयाका बाब’जुद स्वर्गीय रानाको पा’र्थिव शरीरलाई क्यालिफोर्नियाबाट मेरिल्याण्ड ल्याएर अन्तरराज्य श व सम्बन्धीका माप’दण्ड पुरा गरी नेपाल पठाइएको राज्यसभा सदस्य भण्डारीले उल्लेख गरेका छन् ।
रानाको केकस्तो रोगको संक्र’मणबाट मृ’त्यु भएको हो भन्ने कुरा खुलेको छैन । मृ तक युवतीको श व नेपाल पठाउन परिवारबाट विशेष अनुरोध प्राप्त भएपछि अमेरिकास्थित नेपाली दूतावास, यहॉका सामाजिक संघसंस्था, आफन्त र आफ्नो व्यक्तिगत प्रयासमा आवश्यक प्रक्रिया पूरा गरी श व स्वदेश पठाउन करीब दुई हप्ताको समय लागेको समेत भण्डारीले बताए ।
अमेरिकाबाट नेपाल श’व पठाउन निकै लामो समय र जटि’ल प्रशासनिक एवं एयरलाइन्ससम्बन्धी प्रक्रिया पूरा गर्नुपर्दछ । रानाको अन्तिम इच्छापनि आफ्नो श’व नेपालमै पठाएर दा हसंस्कार गर्नु रहेको र त्यसै अनुसार महा’मारीका बीचपनि श व नेपाल पठाइएको जनाइएको छ ।
नेपालमा बिहिबार रातीदेखि अन्तर्राष्ट्रिय उडानहरु ब’न्द हुने भएपनि त्यसको ठीक अगाडि श’व नेपाल पठाउन सम्भव भएको हो । रोजी रानाको एक अनौ’ठो रो’गको कारण गत अप्रिल १७ तारिखमा क्यालि’फोर्नियाको सेक्रो’मेन्टोमा रहेको सटर जनरल हस्पि’टलमा दु’खद नि’धन भएको हो ।
भण्डारीले भन्नुभयो – ‘केवल २८ वर्षको उमेरमा विद्यार्थीमा भिषामा अमेरिका आएर कडा मेहनतका साथ आफनो सुन्दर भविष्यको खाका को र्न तल्लिन रहनु भएकी रोजीको निध’नले हामी सवै म र्मा हत भ ए का छौं । यस दु’खद अवस्थामा उहाँको ईच्छा अनुसार उहाँको पा’र्थिव शरीर’लाई नेपाल पठाउन गरिएको प्रयास सफल भएको छ ।’
भण्डारीले रोजीको परिवारका सम्पूर्ण सदस्यहरु प्रति गहिरो सहानु’भूति व्यक्त गर्दै दि वंग त आ त्मा को ची र शा न्तिको कामना समेत गर्नुभएको छ । रोजीको पा’र्थिक शरीरलाई क्यालिफोर्नियावाट आन्तरिक श’व व्यवस्थापनको जिम्मेवारी सहित श वगृ ह हरुको समन्वयमा मेरिल्याण्डमा ल्याइएको थियो ।
रोजीको श’व बुझ्न आफै विएफडव्लु एयरपोर्टमा गएर श’व बुझेर फर्कदा मनमा एक खालको नरमा’इलो र अनौ’ठो अनुभूति भएको भण्डारीले बताउनुभयो । भण्डारीले भन्नुभयो – ‘अमेरिकाको सपना बोकेर आएकी एउटी नेपाली चेलीको श व बा कसमा प्या क भएर आएको देख्दा अत्यन्तै न रमाइलो अनुभव भयो ।’