बुधबार ०३ कार्तिक २०७८

काठमाडौ/ कोरोना संक्र’मित भएर पनि अक्सिजनको अभा’वमा जोखि’ममा परेकाहरुलाई बचाउन अभिनेता पल शाहले अभियान सुरु गरेका छन् । उनले अक्सिजन नपाएर अस्पतालमा भर्ना भएका संक्र’मितको ज्या’न बचा’उन अभियान सुरु गरेका हुन् । उनले अक्सिजन सिलिण्डरको अ’भाव कम गर्नका लागि अभियान सुरू गरेको बताएका हुन् ।

अक्सिजन नपाएर सम’स्यामा परेका अस्पतालहरुलाई २, ३ दिनभित्रै सहयोग पुग्नेगरी काम थालेको उनले जानकारी दिएका छन् । अभिनेता शाह यस्ता विप’त्तीमा सहयोग गर्दै आएका छन् । अघिल्लो पटकको महा’मारीमा पनि सम’स्यामा परेकाहरुलाई घर घरमै पुगेर सहयोग गरेका थिए । आर्थिक रुपले विपन्न र लक’डाउनका कारण खानै नपाएकाहरुलाई उनले राहत दिएका थिए । यो पटक भने संक्र’मितलाई सहयोग गर्ने उनले बताएका छन् ।

‘अक्सिजन नपाएर अस्पतालमा सम’स्यामा परेकाहरूलाई सहयोगका लागि हामी अक्सिजन सिलिण्डर जम्मा गर्दैछौं । उनले अक्सिजन पाएको भएपनि सिलिण्डर नपाएकाले त्यसको खोजी थालेको बताएका छन् । आफ्नो समुहले थन्किएका सिलिण्डर जम्मा गर्ने अभियान सुरु गरेको बताएका छन् । उनीहरुले विभिन्न संघ संस्थासंग मिलेर अक्सिजन किनेर अस्पतालहरुमा सहयोग गर्ने बताएका छन् ।

केही सिलिण्डर किनिसकेको भन्दै शाहले दुई तीन दिनदेखि नै वितरण सुरू गर्ने बताए । अस्पतालहरूसँग समन्वय गरेर अक्सिजन सिलिण्डर वितरण गर्ने योजना रहेको उनको भनाइ छ ।

२४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया