आइतबार १२ चैत्र २०७९

काठमाडौं/ कोरोनाका कारण विवाह भएको १० दिनमै बेहुलीको मृ’त्यु भएको छ । विवाह गरी काठमाडौंको कपनबाट भक्तपुर गएकी एक युवतीको मृ’त्यु भएको हो ।

कपन घर भएकी श्रेष्ठ थरकी २२ बर्षिया युवतीको गएको बैशाख १२ गते विवाह भएको थियो । उहाँलाई विवाहको दिन नै को’रोना पुष्टी भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

विवाह भएको भाेलीपल्ट दुलहन फर्काउन माइत गएकाे बेला स्वास्थ्यमा सम’स्या भएपछि उहाँलाई उपचारका लागि भक्तपुरमा रहेको कोरोना अस्पतालमा भ’र्ना गरिएको थियो ।

सोमबार कोरोना अस्प’तालमा उहाँको उप’चारकै क्रममा मृ’त्यु भएको एक जना आफन्तले जानकारी दिनुभयो । उहाँको माइतीतर्फका धेरैलाई कोरोना संक्र’मण भएको छ । विवाहमा होशि’यारी अपनाउन नसक्दा यो दुर्घ’टना भएको ती आफन्तले बताउनुभयो । (हेल्थपाटि बा’ट सा’भार गरि’एको)

३९४ पटक हेरिएको

तपाईको प्रतिक्रिया