
काठमाडौं/ कोभिड–१९ बाट सङ्क्र’मित हुनेको सङ्ख्यामा दैनिक उका’लो लागिरहेको छ । कोभिड–१९ को दो’स्रो लहर बढेसँगै वैशाखको शुरु देखि सङ्क्र’मित हुनेको सङ्ख्या दैनिक उका’लो लागेको हो । प्रत्येक दिन सङ्क्र’मित हुनेको सङ्ख्या बढिरहेको छ ।
आज देशभर सात हजार ६६० मा सङ्क्र’मण देखिएको स्वा’स्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाइएको छ । सोमबार (वैशाख २० गते) सात हजार ४४८, आइतबार (वैशाख १९ गते) सात हजार २११, शनिबार (वैशाख १८ गते) पाँच हजार ७६३ र शुक्रबार (वैशाख १७ गते) पाँच हजार ७२७ सङ्क्र’मित देखि’एका थिए ।
आज १६ हजार १३१ पिसि’आरमा सात हजार ५८७ र ५६१ एन्टिजेनमा ७३ मा सङ्क्र’मण देखिएको हो । आज देखिएका सङ्क्र’मितसँगै कूल सङ्क्र’मित तीन लाख ५१ हजार ५ पुगेको छ । यस्तै आज एक हजार ७७५ सङ्क्र’मितबाट निको भएका छन् । अहिलेसम्म दुई लाख ८७ हजार ७९० निको भएर घर फर्किएका छन् । नेपालमा निको हुने दर ८२ प्रतिशत छ ।
५५ को नि’धन : यस्तै आज मात्र सङ्क्र’मणबाट निध’न हुनेको सङ्ख्या ५५ पुगेको छ । नि’धन हुनको यो सङ्ख्या हालसम्मकै उच्च हो । अहिलेसम्म तीन हजार ४१७ सङ्क्रम’णबाट निध’न भइसकेका छन् ।
२० जिल्लामा ५०० बढी सङ्क्र’मित
यसैगरी ५०० भन्दा बढी सङ्क्र’मित हुने जिल्ला २० पुगेका छन् । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, पर्सा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, काभ्रे, मकवानपुर, कास्की, दाङ्, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत र कैलाली रहेका छन् ।
आइसि’युमा ६१६ र भेन्टि’लेटरमा १७९
यस्तै सङ्क्र’मितमध्ये ६१६ स’घन उपचार क’क्ष (आइसियु) र १७९ भेन्टिले’टरमा उप’चार गराइरहेका छन् । आइ’सियुमा प्रदेश नंं १ मा ९३, प्रदेश नंं २ मा २४, वाग्मती प्रदेशमा ३२५, गण्डकी प्रदेशमा ४४, लुम्बिनी प्रदेशमा ६९, कर्णाली प्रदेशमा ३२ र सूदुरपश्चिम प्रदेशमा २९ उप’चार गराइरहेका छन् ।
भेन्टि’लेटरमा प्रदेश नंं १ मा १८, प्रदेश नंं २ मा दुई, वाग्मती प्रदेशमा १२४, गण्डकी प्रदेशमा दुई, लुम्बिनी प्रदेशमा १६ , कर्णाली प्रदेशमा सात र सूदुरपश्चिम प्रदेशमा १० उप’चार गराइरहेका छन् ।