शनिबार ११ मंसिर २०७८

बैतडी/ बैैतडीको पञ्चेश्वर गाउँपालिकामा पोष्ट’मार्टमका लागि श’व बोकेको जीप दुर्घ’टना हुँदा पाँच जना’को मृ’त्यु भएको छ । मंगलबार दिउँसो से १ ज १८३ नम्बरको जीप पञ्चेश्वर गाउँपालिका–६ को गणमेश्वर मोडमा दुर्घ’टना हुँदा चालक’सहित ५ को मृ’त्यु भएको हो ।

४ जनाको घटना’स्थलमै मृ’त्यु भएको हो । त्यस्तै, चालकको भने उप’चारका लागि जिल्ला अस्प’ताल ल्याउदै गर्दा बाटोमै मृ’त्यु भएको जिल्ला प्र’हरी कार्यालय बैतडीले जानकारी दिएको छ ।

मृ’त्यु हुनेहरुमा चालक तेज भण्डारी, पञ्चेश्वर गाँउपालिका–६ का अन्दाजी ३० वर्षीय डम्मर सिंह भण्डारी, ५० वर्षीय जित सिंह भण्डारी, २७ वर्षीय हिक्मत भण्डारी र ४० वर्षीय दीपक भण्डारी रहेका जिल्ला प्र’हरी कार्यालय बैतडीका प्रबक्ता दर्शन खड्काले जानकारी दिए ।

उक्त जीपमा सवार अन्य ५ जना घा’इते भएका प्रह’रीले जनाएको छ । उनीहरुलाई उप’चारको लागि जिल्ला अस्प’ताल ल्याइदै छ । हिजो राति वडा नम्बर ६ कै वडा सदस्य गोबिन्द सिंह भण्डारीको मृ’त्यु भएको थियो । उनकै श’व पोष्ट’मार्टमको लागि जिल्ला अस्प’ताल ल्याउँदै गर्दा जीप दुर्घ’टनामा परेको हो ।

२९८ पटक हेरिएको

तपाईको प्रतिक्रिया