
विराटनगर/ कोरोना सङ्क्र’मणबाट मोरङमा आज पाँच जना’को मृ’त्यु भएको छ । यसरी मृ’त्यु हुनेहरूमा दुई महिला र तीन पुरुष रहेका छन् । मृ’त्यु हुनेहरूमा विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा चार र मोरङको बेलबारी नगरपालिकामा होम आइसोले’शनमा एक जना रहेका छन् ।
मृ’त्यु हुनेमा विराटनगर महानगरपालिका–१४ घर भएका ६२ वर्षीय पुरुषको नोबेल शिक्षण अस्पतालमा उपचारका क्र’ममा आज मृ’त्यु भएको छ । निजलाई को’रोना पोजे’टिभ देखिएपछि सोमबार नोबेलको कोभिड अस्प’तालमा भ’र्ना गरिएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिनुभयो ।
इलामको इलाम नगरपालिका–४ घर भएकी २९ वर्षीया महिलाको सोही अस्पतालमा उपचारका क्र’ममा आज मृ’त्यु भएको छ । मृत’कलाई को’रोना पुष्टि भएपछि यही वैशाख १३ गते उपचारका लागि भर्ना गरिएको थियो । निजलाई निमो’नियाको पुरानै स’मस्या रहेको अस्पतालले जनाएको छ ।
यसैगरी सुनसरीको धरान उपमहानगरपालिका–८ का ७७ वर्षीया वृद्धा महिलाको पनि नोबेलमै उप’चारका क्र’ममा आज मृ’त्यु भएको छ । मृत’कलाई को’रोना देखिएपछि उपचारका लागि सोमबार अस्पताल भ’र्ना थियो र दम’को पुरोना सम’स्या रहेका अस्पता’लले जनाएको छ ।
प्रदेश नं २ को सप्तरी हनुमान नगर–कङ्कालनी–२ का ३५ वर्षीय पुरुषको सोही अस्पतालमा उपचारका क्र’ममा आ’ज मृ’त्यु भएको छ । कोरोना पु’ष्टी भएपछि उपचारका लागि यही वैशाख १७ गते भ’र्ना गरिएको अस्पतालका प्रबन्धक दाहालले बताउनुभयो ।
बेलबारी नगरपालिका–२ का ६६ वर्षीय पुरुषको होम आइ’सोलेशनमा आज मृ’त्यु भएको छ । निजलाई यही वैशाख १६ गते पीसीआर परीक्षण गराउँदा पोजेटिभ देखिएपछि होम आइसोले’शनमा बसेका थिए ।