आइतबार ०७ आश्विन २०८०

नयाँ दिल्ली/ भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आफ्ना सबै नागरिकहरुलाई दुई महिना निःशुल्क खाद्यान्न र पाँच हजार रुपैयाँ रा’हत दिने घो’षणा गर्नुभएको छ ।

कोरोना महा’मारीले संक’टमा पारिरहेको दिल्लीमा मुख्यमन्त्री केजरीवालले सबै ७२ लाख रासन कार्डधारीहरूलाई दुई महिना निःशुल्क खाद्यान्न उपलब्ध गराउने निर्णय गरेको जानकारी दिएका हुन् ।

यसैगरी दिल्लीका सबै अटो तथा ट्याक्सी चालकहरूलाई पाँच हजार भारतीय रूपैयाँ सहयोग गर्ने दिल्ली सरकारले घोष’णा गरेको छ ।

संक’टको यो स्थि’तिमा थोरै भएपनि रा’हत दिने उद्देश्यले अटो तथा ट्याक्सी चालकहरूलाई पाँच हजार भारतीय रूपैयाँ प्रदान गरिएको मुख्य मन्त्री केजरीवालको भनाइ छ ।

१८२४ पटक हेरिएको

तपाईको प्रतिक्रिया