आइतबार १७ मंसिर २०८०

काठमाडौं/ कोरोना भाइ’रसको सङ्क्र’मणबाट बाग्लुङ जिल्लाको ताराखोला गाउँपालिका कि एक जनप्रतिनिधिको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा ३० वर्षि’या तेजुमाया भण्डारी परियार रहेकी छन् । परियारको रा’ति ११:३० बजे मृ’त्यु भएको धौलागिरी अञ्चल हस्पिटलमा उपचारका क्रममा नि’धन भएको हो । वडा न ३ बाट निर्बाचित महिला सदस्य ताराखोला गाउँपालिकाको कार्यपालिका सदस्य समेत हुन् ।

करिब एकहप्ता अघिदेखी बि’रामी भएपनि १८ गते मात्र कोरोना संक्र’मण पुष्टि भएको थियो । कोरोना संक्र’मणको शि’कार बनेकी उनले दुवै चरणको कोरोना विरु’द्धको खोपसमेत लगाएको बताइएको छ । काठेखोला गाउँपालिका – ३ धम्जा माइत भएकी उनले अन्तर’जातीय विवाह गरेकी हुन् । भण्डारी नेकपा माओवादी केन्द्रबाट ताराखोला वडा नम्बर ३ बाट वार्ड सदस्य हुँदै कार्यपालिका सदस्य बनेकी थिइन् ।

उनी अखिल नेपाल महिला संघ क्रान्ति’कारीको जिल्ला सदस्यसमेत हुन् । करिब एकहप्ता अघिदेखी बिरामी भएपनि १८ गते मात्र कोरोना संक्र’मण पुष्टि भएको थियो । स्थानीय क्लिनिकबाट औषधि लिएर होम आइसो’लेसन बसेका उनलाई श्वास प्रश्वा’समा धेरै नै गा’ह्रो भएपछि मात्रै गाउँपालिकाको को’भिड अस्प’ताल लगिएको थियो ।

त्यस्तै भरतपुर अस्पतालमा उप’चाररत दुई कोरोना सङ्क्र’मितको मृ’त्यु भएको छ । मृ’त्यु हु’नेमा माडी नगरपालिकाका वृद्ध र बाराका पुरुष रहेका छन् ।

अस्पतालका अनुसार माडी नगरपालिका–३ का ६९ वर्षीय वृद्धको उपचारका क्र’ममा सोमबार राति १२ः४५ बजे मृ’त्यु भए’को हो । निमो’निया र श्वासप्रश्वा’समा सम’स्या देखिएर उपचारका लागि अस्पताल आएका उनमा वैशाख १९ गते कोरोना सङ्क्र’मण पुष्टि भएको थियो । कोरोना सङ्क्र’मण पुष्टिपछि कोभिड स’घन उपचार क’क्षमा उपचारका क्र’ममा उनको मृ’त्यु भएको हो ।

यस्तै बाराको सिमरा उपमहानगरपालिका–१ बस्ने ३८ वर्षीय पुरुषको कोरो’नाका कारण मृ’त्यु भएको छ । छातीमा सम’स्या भई वैशाख १२ गते अस्पतालमा भर्ना भएका उनमा १३ गते कोरोना सङ्क्र’मण पुष्टि भएको थियो । कोरोना सङ्क्र’मण पुष्टि भएसँगै कोभिड सघ’न उपचार कक्षमा उपचारका क्रममा उनको सोमबार साँझ ६ः४५ बजे मृ’त्यु भएको हो ।

क्या’न्सर अस्प’तालले शुरु ग’यो कोभिड वार्ड

विपी कोइराला मेमोरियल क्या’न्सर अस्पतालमा कोभिड वार्ड सञ्चालनमा ल्याइएको छ । क्यान्स’रको उपचार गर्न आउने बिरामी र काम गर्ने चिकित्सक स्वास्थ्यकर्मीलाई कोरोना भाइरस सङ्क्र’मण देखिएमा राख्न मिल्ने गरी वार्ड सञ्चालनमा ल्याइएको हो ।

अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमका अनुसार हाललाई १५ शय्या तयार गरिएको छ । सोही ठाउँमा विस्तार गरेर २० शय्यासम्म पु¥याउन सकिने छ । देशैभरिबाट क्यान्स’रका बिरामी आउने र उनीहरुमा कोरोना भाइरसको सङ्क्र’मणको उच्च जो’खिम रहने हुँदा वार्ड तयार गरिएको उहाँले बताउनुभयो । अस्पताल आउने बिरामी र कुरुवालाई अनिवार्य पिसिआर परीक्षण गर्नुपर्ने व्यवस्था अस्पतालले गरेको छ ।

अस्पतालका सूचना अधिकारी गिरिनारायण महतोले कामको सिलसिलामा चिकित्सक कर्मचारीलाई सङ्क्र’मण भए पनि सोही वार्डमा राखेर उपचार गर्ने व्यवस्था गरिएको बताउनुभयो । हाल अस्पतालमा कार्यरत १४ चिकित्सक कर्मचा’रीलाई सङ्क्र’मण देखिएको छ । उनीहरु अधिकांश होम आइसो’लेशनमा रहेका छन् । यससँगै जिल्लाको सरकारी भरतपुर अस्पताल र दुई मेडिकल कलेजमा सङ्क्र’मितको उपचार हुँदै आएको छ ।

३७७ पटक हेरिएको

तपाईको प्रतिक्रिया