
झापा/ झापाको भद्रपुर नगरपालिका–२ मा रहेको किच्चक’बध प्रह’री चौकीका प्रमुख एवं प्रह’री सहायक निरीक्षक (असई) महादेव ठाकुरको च’ट्याङ ला’गेर मृ’त्यु भएको छ।
जिल्ला प्र’हरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार सोमबार रा’ति १०ः५५ बजेतिर गस्तीमा रहेको अवस्थामा ठाकुरलाई च’ट्याङ लागे’को थियो । चट्या’ङले ग’म्भीर घा’इते भएका ४७ वर्षीय ठाकुरलाई उप’चारको लागि तत्का’लै भद्रपुरको ओमसाइ पाथिभरा अस्प’ताल पुर्याइएको थियो ।
अस्प’ताल पुर्याउनासाथ चिकि’त्सकले ठाकुरलाई मृ’त घो’षणा गरेका थिए । भारतसँगको सीमा नजिक रहेको अस्थायी प्रह’री चौकीको टोली साइकल गस्ती’मा निस्किएको थियो । हावाहुरी र भा’री वर्षासँगै परेको च’ट्याङ ठाकुरलाई लागे’को सहकर्मीले बताएका छन् । गस्तीमा खटिएका अरु प्र’हरी भने सकु’शल छन् ।
मोरङको रतुवामाई नगपालिका निवासी ठाकुर एक महिनाअघि किच’कवध प्रह’री चौकीको इन्चार्ज बनेर गएका थि’ए । सोमबार राति झापामा मेघ गर्जनसहित भारी वर्षा भएको थियो ।
गस्तीमा सँगै रहेको एक प्र’हरी हवल्दार भने सकु’शल रहेको जिल्ला प्रह’री कार्यालयका प्रवक्ता प्रह’री नायब उपरीक्षक राकेश थापाले बताए । पोस्ट’मार्टमपछि ठाकुरको श’व अन्त्ये’ष्टिका लागि परिवारलाई हस्तान्तरण गरिने थापाले जनाए ।