सोमबार १५ जेठ २०८०

काठमाडौ/ भाइ वैदेशिक रोजगारीमा रहेको बेलामा जेठाजुले बुहारीसंग अ श्लि ल शब्द बोलेको र सम्ब’न्धको प्रस्ताव राखेको कुरा सार्वजनिक भएपछि अहिले दाजु भाई बीच अहिले ब’बाल भएको छ । भाई वैदेशिक रोजगारीका लागि दुवईमा थिए । घरमा वुहारी एक्लै थिइन् । यहि मौकामा जेठाजु नाता पर्ने छिमेकी दाईले बुहारीलाई लेखेको म्यासेज सार्वजनिक भएपछि सबैको होस उडेको छ ।

उनले बुहारीलाई सम्ब’न्धको प्रस्ताव राखेको म्यासेज सार्वजनिक भएको छ । इलाम जिल्लाको सुर्योदय गाउँपालिकामा यस्तो घटना भएको हो । श्रीमान विदेशमै रहेको बेलामा श्रीमतीले फोन गरेर आफुले ६ महिनाको ग’र्भ फा ले मलाई माफ गरिदिनु भनेपछि उनी नेपाल फर्किएका थिए । तर अहिले श्रीमतीले बयान फेरेकी छन् ।

तर छिमेकी दाई नाता पर्नेले आफ्नो श्रीमतीलाई सम्बन्धको प्रस्ताव राख्दै लेखेको म्यासेज देखेपछि अहिले गाउँमा बबाल भएको छ । तर ती पुरुषले म्यासेजमा लेखेको कुरा आफुले नभएको दावी गरेका छन् । भ्वाइस म्यासेजमा अ श्लि ल शब्द बोलेको भएपनि म्यासेज भने आफुले नलेखेको बताएका छन् । श्रीमतीले आफ्नो ग’र्भ कस्को हो भन्ने कुरा यस अघि खुलाएको भएपनि अहिले त्यही जेठाजुको कारणले वयान बदलेको दावी गरेका छन् ।

५१६ पटक हेरिएको

तपाईको प्रतिक्रिया