शुक्रबार २२ मंसिर २०८०

झापा । झापामा कोरोना भाईरसको संक्र’मण दिन प्रतिदिन बढ्दै गए पछि आज राति १२ बजेदेखि जिल्लाभर निषे’धाज्ञा लागू हुने भएको छ ।

वैशाख २६ गतेसम्मका लागि एक साता निषे’धाज्ञा जारी गर्ने निर्णय भएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए ।

झापामा पछिल्लो दिन कोरोनाको दोस्रो लहर सुरु भए यता कै उ’च्च दरमा संक्र’मण पुष्टि भईरहेको छ । हिजो मात्र ३७ महिला र ३५ पुरुष गरेर ७२ जनामा कोरोना संक्र’मण पुष्टि भएको थियो ।

जिल्लामा शुक्रबार बसेको डिसीसीएमसीको बैठकले झापामा कोरोना संक्रमण जोखिमलाई मध्यनजर गर्दै आइतबार रातिदेखी एकसाता निषे’धाज्ञा लगाउने निर्णय गरेको थियोे ।

१०२१ पटक हेरिएको

तपाईको प्रतिक्रिया