
नायक पल शाहको वास्त’विक नाम तपाई’लाई थाहा छ ? दाङका स्थानिय बासीन्दा पल शाह’को वास्त’विक नाम धेरैलाई थाहा नहुन सक्छ । उनको नाम पूर्ण विक्रम शाह हो । फिल्म क्षेत्रमा आएपछि पूर्णवि’क्रमवाट पल बने । १६ वर्षको उमेरमा एसएलसी पास भएपछि उनी थप अध्ययन गर्न काठमाडौं आए ।
उनको बुवाको चाह’ना थियो छोरा सेकेण्ड लेफ्ट’नेन्ट बनेर देश’को सेवा गरोस् । तर उनले बुवा’को इच्छाको पाल’ना गरेनन् त्यसैले बुवाको मनमा छोरा प्रति अलि’कति गुना’सो थियो । फिल्म एडिटर बन्ने चाहना पुरा गर्न उनी त्यतै मोडिए । जसका कारण उनको बुवासँ’ग केही’ महिना बोलचा’ल पनि ब’न्द भयो ।
उनीसँग कुनै समय डेराभाडा तिर्ने पैसा नहुँ’दा घरबेटी’ले निका’ली दिए’का थिए । काठमाडौंको अनाम’नगर, पुरानोबानेश्वर, पुतली’सडक, वागवजार क्षेत्रमा खाएको नास्ताको उधारो अझै बाँ’की छ । तर अहिले उनी सोही क्षेत्रमा कार कुदाउँदै हिँड्छन् । उनी आफ्नो’ घरमा टेलिभिजन नहुँदा छिमेकीको घरमा टिभी हेर्न जान्थे । हेर्नु’होस् भिडियो :-