मंगलबार १६ आश्विन २०८०

विराटनगर/ को’रोना संक्रमि’तहरुको संख्या दैनिक १ सय ज’नाका दरले देखि’न थालेपछि विराटनगर महानगरपालिका सहित छेउछाउका गाँउपालिकामा निषे’धाज्ञा जारी गरिएको छ ।

शुक्रवार विराटनगर स्थित जिल्ला प्रशा’सन कार्यालयमा बसेको डिसिसिएमसीको बैठकले विराटनगर महानगरपालिका, बुढीगंगा गाँउपालिका, जहदा गाँउपालिकाका सबै वडाहरु र कटहरी गाँउपालिकाको १,२, ३ र ४ नम्बर वडामा स्थानीय प्रशा’सन ऐ’न २०२८ र संक्रा’मक रो’ग ऐ’न २०२० अनुसार निषे’धाज्ञा जा’री गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले जानकारी दिनुभयो ।

उहाँले बैशाख १८ गते राती १२ बजे देखि ७ दिनका लागि निषे’धाज्ञा लगाउने निर्णय गरिएको बताउनु भयो ।

निषेधा’ज्ञालाई कडा’ईका साथ पा’लना गर्न गरा’उन र स्वा’स्थ्य सतर्क’तालाई ख्याल गर्न सर्वसाधारणहरुलाई जिल्ला प्रशा’सन कार्यालय मोरङले आग्रह समेत गरेको छ ।

५९९ पटक हेरिएको

तपाईको प्रतिक्रिया