शुक्रबार १२ आश्विन २०८०

आज श्री शाके १९४३ बि.स.२०७८ साल बैशाख १८ गते शनिबार इश्वी सन् २०२१ मे १ तारीख बैशाख कृष्णपक्ष पञ्चमी तिथी मुल नक्षत्र शिव योग कौलव करण चन्द्रमां धनु राशिमा आनन्दादि योगमा गद योग राक्षसनाम संवत्सर सुर्य उत्तरायणं बसन्त ऋतु मजदुर दिवस (ज्यो.प.सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्य कुश’लताको क्षेत्रबाट मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । मनोरञ्जनमुलक यात्रा को सम्भाबना रहेको छ । भौ’तिक सुख साधन प्राप्त हुने योग रहेको छ । पारीवारिक सम्बन्धमा सुधार आउनेछ । भोगबिलासीताका साधनको क्षेत्रमा समय ब्यतित हुनेछ । वाणिमा मधुरता छाउनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) कार्य क्षेत्रमा लगाईएको कर्मको प्रतिफल प्राप्तीका निम्ती सामान्य प्रतिक्षा गर्नु पर्नेछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । दाम्पत्य सम्बन्ध बिच सामान्य मनमु’टाब रहला । बाणी तथा स्वास्थका क्षेत्रमा ध्यान दिएको बेश हुनेछ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) खुशिको खवरको श्रवणले मन प्रशन्न रहला । स्थाना’न्तरणको योग रहको छ । पारिवारीक सम्बन्ध सुमधुर रहनेछ । ब्यापार ब्यबसायका निम्ती समय उत्तम रहेको छ । नजिकका ब्यक्ति बाट बिश्वास’घात हुन सक्छ । शारिरीक आल’स्यताका कारण कार्य सम्पादनमा सामान्य ढिलाईको योग रहकोछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) समयको सदुपयोग गर्न नसक्नाले मित्रजनहरु बिच पछि परिने योग रहेको छ । मनोबिला’सिताका सामान खरीद योग रहेको छ । स्वास्थसम्बन्धी सम’स्याले स’ताउन सक्छ । खर्च निय’न्त्रण गर्न गा’र्हो पर्न सक्ला । आफन्तजनहरु टा’ढिन सक्छन् । मान्यजनको साथ सहयोग बाट बि’ग्रन लागेको काम बन्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) लगनशिलता अनुरुप फल प्राप्ती नहुनाले मनमा खि’न्नता बोध हुनेछ । सहि निर्णय गर्न नसक्नाले सामान्य अप्जस सहनु पर्ला । मान’सिक चन्चल’ताले बिद्या अस’फल रहला । मित्रजनको सहयोगबाट मन प्रशन्न रहला । नयाँ कामको थालनि हुन सक्छ । बोलीको कारण साथी’भाई टाढिन सक्छन् ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) पारिवारिक सुख प्राप्त रहनेछ । मेहेनतको राम्रो फल प्राप्त हु्नेछ । खानपानमा बिशेष ध्यान दिनुहोला । ब्यापार ब्यबसायमा राम्रो समय रहेको छ । भोगबिलाशीताका क्षेत्रमा मन जानेछ । हता’समा गरिएका निर्णयले अस’फल बनाउन सक्नेछ । नयाँ कामको थालनि गर्न राम्रो समय रहेको छ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) समयको सदुपयोग गर्न नसक्नाले मित्रजनहरु बिच पछि परिने योग रहेकोछ । कामको क्षेत्रमा सामान्य ढिलाई रहन सक्छ । यात्रामा सामान्य झन्झ’ट आउन सक्छ । बल तथा परा’क्रम बृद्धि हुने छ । आम्दानि क्षेत्र उत्तम रहने योग रहेको छ । मान्यजनको साथ छुट्ना’ले सामान्य चि’न्ता सहनु पर्ला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) दाजुभाईबिच मनमु’टाब रहन सक्ला । कामको क्षेत्रबाट सामान्य झन्झ’ट ब्य’र्होनु पर्ला । भोगबिलासमा समय ब्यतित हुनेछ । कार्य सम्पादनमा गो’प्यताको आवश्यक रहनेछ । मालसामान हराउन सक्ला । मित्रजनको साथ सहयोग बाट बि’ग्रन लागेको काम बन्ने योग रहेको छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) मान्यजनको साथ सहयोग प्राप्त होला । दाम्पत्य जीवन सुखमय बित्नेछ । बोलिको प्रभाबको कारण मान्यजन को साथ पाईनेछ । कार्यक्षेत्रमा लगाईएको लगनशिलताको कदर हुनाले सामान्य मान सम्मान प्राप्तीको योग रहेको छ । ब्यापार ब्यबसायमा राम्रो समय रहेको छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) अना’वश्यक क्षेत्रमा सन्चित रकम खर्चको योग रहेको छ । मालसामान हरा’उन सक्ला । नयाँ कामको थालनि नगरेकै बेश होला । कामको क्षेत्रबाट सामान्य झन्झ’ट ब्यर्होनु पर्ला । निर्णय गर्ने क्षमतामा बृ’द्धि हुनेछ । मनोरञ्जनका श्रोत साधनको प्रयोगका क्षेत्रमा समय ब्यतित रहनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) आम्दानि क्षेत्रमा बृद्धि हुने योग रहेको छ । गरिरहेको काममा त्यती मन नलाग्नाले सामान्य अप’जस आईपर्ने छ । ब्यापार ब्यबसायमा राम्रो समय रहेको छ । अध्यन अध्यापनका क्षेत्रमा प्रयोग गरीएको समयले साथ दिनेछ । कुरा का’ट्नेहरुको बृद्धि हुनेछ । प्रेमी प्रेमीका बिच मन’मुटाब रहन सक्छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) बिद्या प्राप्ति को योग रहेको छ । पारिवारिक झमे’ला ले सताउनेछ । सहि समयमा सहि निर्णय गर्न सकिने छ । सामान्य बाद’बिवादमा फ’स्न सकिनेछ । सामाजिक कार्यका क्षेत्रमा हाल नहा’लेकै बेश रहनेछ । नयाँ कार्य क्षेत्रको लागी लगानी गर्ने समय रहेको छ । मित्रजनको सहयोग प्राप्त हुनेछ ।

४५० पटक हेरिएको

तपाईको प्रतिक्रिया