
काठमाडौ/ को’रोना महा’मारीको दोस्रो लहरले नेपाललाई पनि नरा’म्ररी प्रभा’वित बनाएको छ । अहिले फैलि’एको नयाँ भेरि’यन्टमा पहिलेको को’रोना महा’मारीमा भन्दा नयाँ लक्ष’णहरु देखिएका छन् ।
चीनमा को’रोना महा’मारीमा काम गरेका डा रमेश आचार्य अहिले नेपालमा छन् । उनले चीनमा कोरो’ना महा’मारी कसरी नियन्त्र’णमा आयो भन्ने वारेमा पनि राम्रो अनुभव संगालेका छन् । उनले नयाँ भेरिय’न्टको को’रोना संक्र’मितलाई देखिएका केही प्रमुख लक्ष’णका बारेमा जानकारी दिएका छन् ।
उनले यस्तो लक्ष’ण देखिए लाप’रवाही नग’र्न र अस्प’ताल जान सुझाव दिएका छन् । दोस्रो भेरि’यन्ट आएपछि संक्रा’मक लक्ष’णहरु चारवटा रहेको बताएका छन् । अचा’नक श्वास प्रश्वासमा स’मस्या आउने र अक्सि’जन लेवल घ’ट्दै जाने देखिएको छ । संक्र’मित भएको तीन दिनमै अक्सि’जन लेवल ९० भन्दा तल आएको देखिएको उनले बताएका छन् ।
ज्व’रो पनि पहिलाको संक्र’मित हुँदाको अवस्था भन्दा फरक रहेको बताएका छन् । १०० भन्दा माथि ज्व’रो देखिने र औष’धीले पनि काम नगरेको अवस्था देखिएको बताएका छन् । अहिलेको को’रोना संक्र’मितलाई टाउको पनि निकै दु’ख्ने गरेको देखिएको बताएका छन् ।
त्यस्तै झाडा’पखाला पनि देखिएको उनको भनाई छ । पहिलाको कोरो’नामा पनि केहीलाई पखा’ला लागेको भएपनि जीव’नजल खाँदा निको हुने गरेको भएपनि अहिले जीव’नजलले पनि काम नग’रेको देखिएको बताएका छन् ।
उनले २४ वा ७२ घण्टा भित्रै संक्र’मितलाई निकै सम’स्या आउने गरेको देखिएको उनले बताएका छन् । यस्ता ल’क्षण देखिए तत्का’ल अस्प’ताल जान उनले सुझाव दिएका छन् । हेर्नु’होस् भिडियो :-