शुक्रबार १२ आश्विन २०८०

काठमाडौं/ काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले चुहा’वट भएको पाइप बनाउने क्रममा सम’न्वय नग’र्दा गोकर्णेश्वर नगर क्षेत्रमा बिहीबार बिहान’देखि नेपाल टेलिकमको ल्याण्डलाइन टेलिफोन र इन्टरनेट सेवा अव’रुद्ध भएको छ ।

नगरपालिकाको वडा नं ४ स्थित गोकर्णेश्वर महादेव मन्दिरअघि चुहा’वट भएको पाइप बिहीबार बिहान बनाउने क्रममा टेलिफोन र इन्टरनेट सेवा अव’रुद्ध भएको हो । खानेपानीले पाइप मर्म’त गर्ने क्रममा खा’ल्डो खनेर पाइप म’र्मत गर्दा सम’न्वय नगरेकाले टेलिफोन र इन्टरनेट सेवा अव’रुद्ध भएको टेलिकम जोरपाटी शाखाका कार्यालय प्रमुख खगेन्द्र कटुवालले जानकारी दिनुभयो ।

नयाँ भेरिय’न्ट सहितको को’रोना सङ्क्र’मण दर उ’च्च भएर निषे’धाज्ञा जा’री भएकै दिन टेलिफोन र इन्टरनेट सेवा अव’रुद्ध हुँदा अनलाइनबाट अध्ययन गरिरहेका हजारौँ विद्यार्थी एवं घरबाटै काम गरिरहेका मानिस प्रभा’वित भएका छन् ।

वडा नं १, २, ३ र ४ का सबै टेलिफोन तथा एडीएसएल इन्टरनेट सेवा अव’रुद्ध भएको हो । करिब एक हजार ५०० टेलिफोन र एक हजार १०० को सङ्ख्यामा एडीएसएल इन्टरनेट सेवा अव’रुद्ध भएको छ ।

टेलिकमको टेलिफोन र इन्टरनेट सेवा लिइरहेका स्थानीयवासी रामचन्द्र भण्डारी सरकारी कम्पनी डुबा’उने उद्देश्यले महिनामा दुईदेखि तीन पटकसम्म सेवा अव’रुद्ध हुने गरेको बताउनुहुन्छ । निजी इन्टरनेट सेवा प्रदायकलाई पो’स्न सरकारी कम्पनीको सेवा अव’रुद्ध गराउन मिले’मतो हुने गरेको उहाँको आ’रोप छ । निजी कम्पनीका इन्टरनेट सेवा प्रदायकले ग्राहकलाई दैनिक तीन पटकसम्म फोन गरी आफूतिर ता’न्ने प्रयास गर्ने गरेका छन् ।

समन्वयमा काम गरी ग्राहकलाई दुः’ख नदिन पटकपटक आ’ग्रह गर्दा पनि कार्यान्वयन नभएको वडा नं ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठ बताउनुहुन्छ । समन्व’यमा काम गर्न भनी लिमिटेड महाङ्कालचौर शाखाका कार्यालय प्रमुखले फोन नउ’ठाउने गरेको उहाँको गुना’सो छ । बिहीबार बिहानदेखि अव’रुद्ध भएको सेवा अ’झै शुरु हुन सकेको छै’न ।

लिमिटेड महा’ङ्कालचौर शाखाका प्रमुख उमेश मरहट्ठा टेलिकमले तार मर्म’त गर्न सडक खन्ने क्रममा खानेपानीको पाइप पनि बिग्र’ने गरेको आ’रोप लगाउनुहुन्छ ।

सरकारी कार्यालयले एकार्कालाई आ’रोप प्रत्या’रोप गरी सेवा अव’रुद्ध गर्ने गर्दा हजारौँ उपभोक्ता भने प्रभा’वित हुने गरेका छन् । निषेधा’ज्ञाको समयमा विद्यार्थी र कामकाजीलाई प्रभा’वित पार्ने गरी सेवा अव’रुद्ध गरेकामा सेवाग्राही रु’ष्ट बनेका छन् ।

७९२ पटक हेरिएको

तपाईको प्रतिक्रिया