शनिबार ०८ आश्विन २०७९

काठमाडौ/ नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण मुलुकमा दो’स्रो चरणको को’रोना महा’मारीका रुपमा फैलि’एको आ’रोप लगाएको छ ।

प्रधानमन्त्री ओलीले नै को’रोना फैला’एर फेरि लक’डाउन गर्नुपर्ने स्थिति आएको आ’रोप लगाएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार आफ्नै निवासमा पत्रकार सम्मेलन गरी यस्तो आ’रोप लगाएका हुन् ।

भारतमा को’रोना महामा’रीका रुपमा फैलिर’हेकै बेला त्यसको रोक’थाममा लाग्नुभन्दा पनि अधु’रा कामलाई नै पूरा भएको भन्दै उदघाटन, भिड’भाड र तड’क–भड’कमा मग्न ओली सरकारले को’रोना फैला’एको आ’रोप लगाए । अहिले मुलुक लकडा’उन गर्नुपर्ने अवस्थामा पुग्नु नै ओली सरकारको कारणले भएको उनको भनाई छ ।

पत्रकार सम्मेलनकै क्रममा वितरित देउवाको प्रेस नोटमा काठमाडौंमा निषे’धाज्ञा गरिएपछि लाखौ मानिस संक्र’मित कम भएको स्थान अर्थात राजधानी बाहिर पुगेको र जसका कारण संक्र’मण कम भएको ठाउँहरुमा समेत व्या’पक संक्र’मण बढ्ने ख त’रा बढेको उल्लेख गरिएको छ ।

देउवाले कोरो’नाका कारण जनताले भोगिरहेको सम’स्याबाट पार पाउन रोक’थाम र उप’चारको समुचित प्रवन्ध मिलाइ निषेधा’ज्ञाको समयलाई पूर्ण रुपमा सदुपयोग गर्न आवश्यक कामहरु गर्न आग्रह गर्दै सरकारलाई ११ बुँदे सुझाव समेत दिएका छन् ।

संक्रमि’तको उप’चारका लागि अक्सि’जन र भेन्टि’लेटरको आ’पूर्ति सुनि’श्चित गर्न, स्वा’स्थ्य सामग्रीको समुचित व्यवस्था गर्न, पी’सीआर परीक्ष’णलाई व्या’पक बनाउन, सीमामा होल्डि’ङ सेन्ट’रको व्यवस्था गर्न लगायतका मा’ग काँग्रेसले सरकारलाई दिएको छ ।

६६५ पटक हेरिएको

तपाईको प्रतिक्रिया