मंगलबार १६ आश्विन २०८०

काठमाडौँ/ काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले महा’मारीसँग सम्बन्धित वा अन्य कुनै सम’स्या परे आफू, उपप्रमुख वा नजिकको जनप्रतिनिधिलाई सम्पर्क गर्न आग्रह गर्नुभएको छ ।

को’भिड रोक’थाम, निय’न्त्रण र व्यव’स्थापनका लागि अपिल जारी गर्दै प्रमुख शाक्यले जनप्रतिनिधि र महा’मारी नियन्त्र’णमा खटिने कर्मचारीको व्यक्तिगत सम्पर्क नं सार्वजनिक गरिएको बताउनुभयो ।

नगरवासीमा कुनै स्वास्थ्य’सम्बन्धी सम’स्या आएमा वा को’भिड बाहेकका बिरा’मीले उप’चारका लागि अस्प’ताल जानुपर्ने भएमा हटलाइन टेलिफोन नं ११८० मोबाइल नं ९८४९८५६६७२, ९८४९६०५४७ र ९८४९८५६६७१ मा तथा को’भिडका बिरा’मीले अस्प’ताल जानुपर्ने भएमा निःशुल्क एम्बु’लेन्स सेवा १०२ मा सम्पर्क गर्न प्रमुख शाक्यको आग्रह छ ।

“सङ्क्र’मण देखिनुभन्दा अघि नै हामी सबै नागरिकले सज’गता अपनाउने हो भने धेरै हदसम्म यो महा’मारीलाई न्यूनी’करण गर्न सकिन्छ । उक्त सङ्क्र’मण बढी भीड’भाड हुने ठाउँमा छिटो फै’लिने भएकाले सङ्घीय सरकारले जारी गरेको स्वा’स्थ्य माप’दण्ड पूर्ण’रूपमा पालना गर्नुपर्दछ”, अपिलमा भनिएको छ ।

भी’ड नगर्ने, सकेसम्म बाहिर ननि’स्कने, निस्कनै परे अनिवार्य मास्क प्रयोग गर्ने, नियमित हात धुने, हात धुने अवस्था नरहे स्यानि’टाइजरको प्रयोग गर्नेजस्ता सरकारले तोकेका स्वा’स्थ्य माप’दण्ड पा’लना गर्नु नागरिक दा’यित्व हो भन्दै प्रमुख शाक्यले अपिलमा निषे’ध आदे’शलाई आफ्नै सुरक्षाका लागि हो भन्ने ठानेर पा’लना गर्न अनुरोध गर्नुभएको छ ।

उहाँले बिहीबार जारी गर्नुभएको अपिलमा पूजाआजा, सामाजिक कार्यक्रम, भोजजस्ता संस्का’रजन्य कार्यक्रम पनि भीडभा’डका साथ नमना’इदिन अनुरोध गर्नुभएको छ । दोस्रो लह’रका रूपमा फैलिएको को’भिड–१९ रोक’थाम तथा निय’न्त्रणमा सबैले आ–आफ्नो स्थानबाट दायित्व निर्वाह गर्ने हो भने छिट्टै महा’मारीमाथि विजय पाउन सकिने उल्लेख गर्दै प्रमुख शाक्यले सानातिना लाप’रवाहीले ठूला सम’स्या आउनेतर्फ स’चेत बनेर सबैले दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको छ ।

४२७ पटक हेरिएको

तपाईको प्रतिक्रिया