शुक्रबार २२ मंसिर २०८०

एजेन्सी/ एक पुरुषले आफुलाई हि’न्दु भनेर युवतीसँग प्रेमको ना’टक गरे । उनीसंग सम्ब’न्ध स्था’पित गरे । अनि सम्बन्ध स्थापित गरेको भिडियो सार्व’जनिक गरिदिने चेता’वनी दिएर ध’र्म परिव’र्तन गराएका छन् । यो घ’टना भारतको यूपीको बागपतमा भएको हो । ती पुरुष मु’स्लिम हुन् र विवाहित समेत हुन् ।

ति महिलाले गर्भ’वती भएपछि मात्र पुरुष मुस्लिम र विवाहित समेत भएको थाहा पाइन् । गर्भ’वती भएपछि ती पुरुषले महिलालाई ग’र्भ फा’ल्न दवाव दिए । आफु मु’स्लिम र विवाहित समेत भएकाले सन्तान नचाहिने उनले बताए । महिलाले उनले भनेको नमाने पछि भिडियो सार्वज’निक गरिदिने चेता’वनी दिए । पुरुषले यस्तो चेता’वनी दिएपछि अहिले ति महिला प्रहरी’कहाँ पुगेकी छन् ।

बागपत जिल्लाको एक सहरमा सम्बन्ध विच्छे’दको उजुरी प्रह’रीकहाँ पुगेपछि यो घ’टना सार्व’जनिक भएको हो । घ’टना अनुस’न्धान गर्दै जाँदा यस्तो रह’स्य खुलेको हो । महिलाका अनुसार उनी निजी अस्प’तालकी न’र्स हुन् । करिव एक बर्ष पहिले, उनले बरोट कोतवाली क्षेत्रको कोटाना गाउँका एक व्यक्तिलाई भेटिन् । जसले उनको नाम अक्षय भनेर बोलाउँथे ।

अक्षयले महिलालाई आफु डा’क्टर भनेर परिचय दिएका थिए । साथै उनले आफुलाई कहिले काँही हरियाणवी फिल्महरूमा पनि काम गर्ने बताएका थिए । उसले पहिले नै सम्बन्ध’विच्छेद गरेको छ र उनीसँग बिहे गर्न चाहन्छ ।

आफ्नो एउटा सन्तान समेत भएका कारण उसलाई आमाको माया चाहिएकाले विवाह गर्न चाहेको बताएका थिए । दुबै सम्ब’न्धमा आए र एक हिन्दू जस्तै उहाँ संग मन्दिरमा गएर विवाह समेत गरे ।

महिला गर्भ’वती भइन्, त्यसपछि उनले व्यक्तिलाई यसबारे जानकारी पाइन् । ती पुरुष विवाहित र दुई सन्तानको बुवा समेत भएको थाहा पाइन् । उसले सम्बन्ध’विच्छेद गरेको छैन । उनको नाम पनि अक्षय होइन अकरम कुरेशी हो । त्यस पछि ती पुरुषले महिलालाई धर्म परिव’र्तन गर्न द’वाव दिन थाले । महिलाले नमाने पछि उनलाई ब न्ध क बनाए । धर्म परिव’र्तन पनि गराए ।

यति मात्र होइन, महिलासंग सम्ब’न्धमा हुँदा अकरमले उनका केही भिडियोहरू बनाए जुन अहिलेसम्म उनीसँग छ र उनले उनलाई भाइ’रल बनाउने चेता’वनी दिएका छन् । भिडियो भाइ’रल बनाउने चेता’वनी दिँदै उनले महिलालाई धर्म परि’वर्तन गराएका थिए ।

१३४३ पटक हेरिएको

तपाईको प्रतिक्रिया