
विराटनगर/ को’रोना संक्र’मण तीब्र रुपमा बढ्दै गएपछि प्रदेश १ का सीमा नाकाहरुमा क’डाई गरिएको छ । साथै, मास्क र सेनिटाइजरलगायतका स्वा’स्थ्य सत’र्कता अनिवार्य गरिएको छ ।
कोरो’ना संक्रम’णको दर ती’ब्र रुपमा बढि’रहेको भएतापनि तत्का’ल लक’डाउन र निषे’धाज्ञा गर्नुपर्ने अवस्था नर’हेको मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले जानकारी दिनु भयो ।
सीमा नाकामा हेल्थडेस्क राखेर स्वा’स्थ्य परीक्षण साथै एन्टिजेन परीक्षण गरिदै आएको छ । साथै, आगामी दिनमा प्रदेश १ का अन्तर जिल्ला सीमानाकामा पनि हेल्थडेस्क राखिने प्रदेश १ का सामाजिक विकास मन्त्री उषाकला राईले जानकारी दिनु भयो ।