शनिबार १८ आषाढ २०७९

आज श्री शाके १९४३ बि.स.२०७८ साल बैशाख १७ गते शुक्रबार इश्वी सन २०२१ अप्रिल ३० तारीख बैशाख कृष्णपक्ष चतुर्थी तिथी ज्येष्ठा नक्षत्र परीघ योग वव करण चन्द्रमां बृश्चिक राशिमा आनन्दादि योगमा चर योग राक्षसनाम संवत्सर सुर्य उत्तरायणं बसन्त ऋतु साॅखु यात्रा सकोयात: (ज्यो.प.सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) खान पानमा बिशेष साब’धानी अपनाउनु होला । आफन्तजनहरु सगँको सम्बन्धमा सामान्य सम’स्या उत्पन्न हुन सक्नेछ । गरिरहेको कार्य परिर्वतनको सम्भाबना रहेको छ । स्वा’स्थ्यमा सामान्य सम’स्या देखा पर्नेछ । अरुको बिश्वासमा गरिएका कार्यहरुबाट सामान्य तना’बको सामना गर्नुपर्नेछ । नयाँ लगानीका क्षेत्रमा बिशेष सा’बधान रहनु पर्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) ब्यापार ब्यवसायको निम्ति राम्रो समय रहेको छ । निर्णय गर्ने क्षामतामा बृद्धि हुनेछ । मित्रजनहरु बाट साथ सहयोग प्राप्त हुनाले मनमा प्रशन्नता छाउनेछ । सामान्य यात्रा रहन सक्छ । प्रेमी प्रेमिकाको बिच सामान्य मनमु’टाब रहन सक्छ । अध्यन अध्यापनमा समय उत्तम रहेको छ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) अरुको छिटो बिश्वास गर्ने बानीको कारण तपाँईलाई सामान्य धो’का हुन सक्छ । अरुको सहयोग निम्ति धेरै समय ब्यतित हुन सक्छ । कुरा काट्ने ब्यक्ति हरुको बृद्धि हुनेछ । श’त्रु सबल रहलान् । स्वास्थसम्बन्धि सम’स्याले सताउला । आजको सामान्य खर्चले भोलिलाई फाईदा मुलक हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मनोरञ्जनको क्षेत्रमा धेरै समय ब्यतित हुन सक्छ । सामान्य आम्दानि हुनसक्ने सम्भाबना रहेको छ । नयाँ कार्यको थालनीले गर्दा मन प्रशन्न रहला । सामान्य अ’प्रिय खबरले मान’सिक चि’न्ता ब्यहोर्नु पर्ला । साझेदारी कामको आम्दानि भने उत्तम रहनेछ । आय आर्जनका निम्ती समय राम्रो रहेको छ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) भौतिक श्रोत साधनको प्रयोगले मन प्रशन्न रहला । पारिवारिक साथ सहयोग बाट काममा बिशेष फाईदा हुनेछ । दाम्पत्य सम्बन्धमा सुधार आउनेछ । परीश्रम अनुरुप फल प्राप्ति नहुनाले मनमा खि’न्नता बो’ध हुनसक्छ । सबारी साधनको प्रयोगमा ध्यान लिनु होला । तपाईको प्रगतिमा आहा’रिस गर्ने हरुबाट बच्नु पर्ला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) कामको क्षेत्रमा भने साधारण झन्झट तथा अप’जस सहनु पर्ला । आय आम्दानिमा बृद्धि हुने योग रहेको छ । भौतिक स्रोत साधनको प्रयोग मा समय ब्यतित रहन सक्छ । मित्रजनको साथ सहयोग भरपुर प्राप्त रहनेछ । मानसिक चन्चलताले गर्दा कार्य सम्पादनमा सामान्य झन्झ’ट ब्यहोर्नु पर्ला ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) मान प्रतिष्ठामा बृद्धि हुने योग रहेको छ । कुलकुटुम्ब हरुको साथ सहयोग राम्रो प्राप्त हुनेछ । मधुर बाणीका कारण बि’ग्रन लागेको काम बन्ने योग रहेको छ । को’ध्रको कारण मान’सिक चि’न्ता रहन सक्छ । बिश्वासिला ब्यत्तित्वहरुबाट धो’का हुन सक्नेछ । खानपानका कारण स्वा’स्थमा सामान्य सम’स्या उत्पन्न हुन सक्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मान्यजनको भेटघाट बाट मन प्रशन्न रहला । सामान्य यात्राको सम्भाबना रहन सक्छ । कार्य क्षेत्रमा सामान्य झ’न्झट ब्यहोनु पर्ला । शारिरिक आ’लस्यता ले सताउने छ । साझेदारी काममा हात नहालेकै बेस हुने छ । जीवन साथिको साथ सहयोगद्वारा ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) बिश्वासिलो ब्यक्ति बाट धो’का हुनाले गरिरहेको काममा बिशेष झमेला पर्न सक्छ । दाम्पति बिच सामान्य क’लह रहने सम्भाबना रहन सक्छ । खराब संंगतको कारणले कार्य क्षेत्रमा सामान्य झ’न्झट ब्यर्होनु पर्ला । मनोबिलासिताका सामानहरुमा सामान्य खर्च हुनसक्ने सम्भाबना रहेको छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) नयाँ कार्यको थालनिले गर्दा मन प्रशन्न रहला । मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । नयाँ मित्र सगँको भेट वा प्रिय खबरले मन प्रशन्न रहनेछ । रचनात्मक कार्य तथा मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानीका दीर्घकालिन श्रोतहरु फेला पर्नेछन ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) कार्यसम्पादनमा झन्झट हुनाले मनमा खिन्नता बोध हुनेछ । परीबारका कोहि सदस्य हरुको स्वास्थ क्षेत्रमा झमेला पर्न सक्छ । बौद्धिक बिकास तथा विद्या प्राप्ति योग रहेको । सभा सम्मेलनमा सरिक हुने अबसर प्राप्त हुनेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । आफ्नो कुशलताले गर्दा आम्दानिको क्षेत्र सबल रहने छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ । सबारी साधन को प्रयोगमा ध्यान दिनु होला । काममा सामान्य झन्झ’ट रहन सक्छ । अरुको बसमा गरिएको कार्यले मनमा खि’न्नता उत्पन्न हुनेछ । लगानिको क्षेत्रमा सजग रहनु पर्ने दिन रहेको छ । कार्य सम्पादनमा ढिलाई हुनाले सामान्य अप’जस सहनु पर्ला ।

५६७ पटक हेरिएको

तपाईको प्रतिक्रिया