शुक्रबार २२ मंसिर २०८०

एजेन्सी/ संयुक्त राज्य अमेरिकाले आफ्ना नागरिकहरूलाई चाँडो भारत छोड्न आग्रह गरेको छ।

अमेरिकाले भारतमा को’रोना भाइ’रसको संक्र’मण ती’व्र ग’तिमा फैलिर’हेको कारण चिकि’त्सा सुविधा अप’र्याप्त भएको जनाएको छ । अमेरिकाले लेभल ट्राभल स्वा’स्थ्य सूचना जारी गरेको छ ।

अमेरिकी राष्ट्रपति जो बिडेनले भारतलाई को’रोना संक’टलाई विभिन्न तहमा समा’धान गर्न सहयोग पुर्‍याउने घोष’णा गरेका छन् । यसपछि अमेरिकी विदेश विभागले ट्राभल स्वा’स्थ्य चेता’वनी जारी गरेको हो ।

भारतमा कोरो’नाका के’सहरू र यसका कारण हुने मृ’त्युले हरेक दिन नयाँ रेकर्ड बनाइरहेको छ । त्यहाँ को’भिड परी’क्षण सुविधाहरू पनि सी’मित छन् । अस्पता’लहरुमा चिकि’त्सा आपूर्ति गर्न सक’स भइरहेको छ ।

नयाँ बिरामी’हरूको लागि अस्प’तालमा वे’ड खालि नभएको जनाइएको छ । अमेरिकाले भारतमा कोभि’डको बढ्दो घट’नाका कारण चिकि’त्सा सुविधाहरू ध्व’स्त भएको बताएको छ ।

अमेरिकी नागरिकहरूलाई भारतबाट आउने उडानबाट सीधै अमेरिका आउन भनिएको छ ।

७५८ पटक हेरिएको

तपाईको प्रतिक्रिया