
काठमाडौ/ को’रोना भाइ’रस संक्र’मित पूर्वरानी कोमल शाहलाई आइसि’यूमा सारिएको छ । उनलाई अक्सि’जनको मात्रा कम देखिएपछि आइ’सियूमा राखेर उप’चार थालिएको अस्प’तालले जनाएको छ ।
‘उहाँ (कोमल)मा श्वास’प्रश्वासको सम’स्या देखिएको र अक्सि’जनको समेत कमी देखिएपछि आइसि’यूमा सारिएको हो । अहिले उहाँलाई हाई फ्लो अक्सि’जनको सपो’र्टमा राखिएको छ । बाँकी स्वा’स्थ्य सम’स्या देखिएको छैन,’ नर्भिक अस्प’तालले भनेको छ ।
अहिले उहाँलाई हाई फ्लो अक्सि’जनको सपो’र्टमा राखिएको छ । बाँकी स्वा’स्थ्य सम’स्या देखिएको छैन । अस्प’तालमै उपचा’ररत पूर्व राजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ’, नर्भिक अस्प’तालले भनेको छ ।
‘अस्तिसम्म प्रतिमिनेट २-३ लिटर अक्सिजन दिए पनि हुन्थ्यो । तर उहाँलाई सम’स्या भएपछि हिजो आइ’सियूमा राख्यौं । अहिले प्रतिमिनेट १० लिटरसम्म अक्सि’जन दिनु परेको छ,’ डाक्टर भने ।
को’रोना संक्र’मण भएर सोही अस्पता’लमा भर्ना भएका पूर्वराजा ज्ञानेन्द्रको अवस्था भने सामान्य रहेको छ ।