शुक्रबार २२ मंसिर २०८०

विराटनगर/ नेपाल टेलिकमका सहायक अधिकृत प’क्रा’उ परेका छन् । उनले एक महिलामाथि दु’र’व्य’व’हा’र गरेको आ’रो’पमा आइतबार राती प्रहरीले उनकै घरबाट प’क्रा’उ गरेको हो । उनी विराटनगर महानगरपालिका–५ घर निवासी ५३ वर्षीय नारायण कटुवाल हुन् ।

उनी टेलिकमको विराटनगर कार्यालयमा कार्यरत छन् । आफन्तले पठाएको पैसा आईएमईबाट झिकेर आउँदै गरेको अवस्थामा विराटनगरको बरगाछी आसपासमा कटुवालले ति महिलामाथि आइतबार दिउँसो अ’श्लि’ल गा’ली’ग’लौ’ज गर्दै सार्वजनिक स्थलमा दु’र’व्य’व’हा’र गरेको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार महिलाले साँझ जिल्ला प्रहरी कार्यालयमा उनीविरुद्ध उजुरी दिएपछि नि’य’न्त्र’णमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको छ । कटुवालले यसअघि पनि महिलामाथि विभिन्न गा’ली’ग’लौ’ज र दु’र’व्य’व’हा’र गर्ने गरेको पाइएको एसपी खड्काको भनाइ छ । बारम्बार घटना दोहोरिन थालेपछि महिलाले प्रहरीमा उनीवि’रु’द्ध उ’जु’री दिएकी हुन् ।

पछिल्लो पटक सार्वजनिक स्थलमा महिलामाथि अ’श्लि’ल गा’ली’ग’लौ’ज गर्दै दु’र’व्य’व’हा’र गरेको स्थानीय बासिन्दाले पनि देखेको प्रहरीले जनाएको छ । एसपी खड्काले प’क्रा’उ परेका कटुवालवि’रु’द्ध का’र’बा’ही अघि बढाउन थप कुरा बुझ्ने काम भइरहेको बताए ।

१२०२ पटक हेरिएको

तपाईको प्रतिक्रिया