मंगलबार ०७ चैत्र २०७९

काठमाडौँ । नेपाल सरकारले जनता समाजवादी पार्टीका महन्थ ठाकुर पक्ष’धर नेताहरुको माग बमोजिम मधेस आन्दो’लनका क्रममा लगाइएका फौज’दारी मुद्दा’हरू फि’र्ता लिने निर्णय गरेको छ ।

सरकारले तराई–मधेश आन्दो’लनसँग सम्बन्धित १५ मु’द्दाका १२० अभि’युक्तका मु’द्दा फि’र्ता लिएको छ । जनता समाजवादी पार्टीसँगको वार्ता’का क्रममा सरकारले सो निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले मधेश र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग सम्बन्धित मु’द्दा फि’र्ता लिने क्रम जारी रहेको आज सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

जसपालाई सरकारमा सहभागी बनाएर आफ्नो सरकार बचा’उन तर्फ लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले मु’द्दा फि’र्ता लिने आश्वा’सन दिएका थिए ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले मधेश र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग सम्बन्धित मु’द्दा फि’र्ता लिने क्रम जारी रहेको आज सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

६७५ पटक हेरिएको

तपाईको प्रतिक्रिया