
काठमाडौं/ नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकमा सहभागी तीन नेता’लाई को’रोना भाइ’रस (काे’भिड-१९) संक्र’मण पु’ष्टि भएको छ । स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी तथा केन्द्रीय सदस्यद्वय खिमलाल भट्टराई र विष्णु रिजा’लमा संक्र’मण पु’ष्टि भएको हो ।
तीन नेतामा को’रोना संक्र’मण पु’ष्टि भएपछि प्रधानमन्त्री केपी शर्मा ओली पनि को’रोना भाइ’रसको संक्र’मणको कन्ट्या’क्ट ट्रेसि’ङमा पर्नुभएको छ । रिजाल र भट्टराईलाई मंगलबार संक्र’मित पु’ष्टि भएको हो भने रायमाझीलाई सोमबार नै संक्र’मण पु’ष्टि भएको थियो । रायमाझीलाई उप’चारका लागि सैनिक अस्प’तालमा राखिएको छ । भट्टराई र रिजाल भने हो’म आइसो’लेसनमा छन् ।
महाविधेशन आयोजक कमिटीको बैठकमा सहभागी भएका मन्त्री रायमाझी र नेता रिजाललाई नै संक्र’मण देखिएपछि बैठकमा सहभागी सबै नेता कन्ट्या’क्ट ट्रेसि’ङमा परे’का छन् । वैशाख १० गते एमालेको महाधिवेशन आयोजक कमिटी बैठक बसेको थियो ।
नेता रिजालले प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापासहित अन्य पत्रकारसँग सामुहिक तस्वीर खिच्नुभएको थियो । तस्वीरमा मा’स्क नलगा’एको भन्दै सामाजिक सञ्जालमा आलो’चना समेत भएको थियो ।
थापा प्रधानमन्त्रीसँग नजिक रहने हुँदा प्रधानमन्त्री स्वतः जोखि’ममा परेका पर्नुभएको भने संक्र’मण बालुवाटार फैलि’एको हो कि भन्ने शं’का पनि उत्पन्न भएको छ । (news24 nepal बा’ट)