आइतबार १७ मंसिर २०८०

काठमाडौँ/ कोरोना’विरुद्धको खो’प लगाउँदैमा सङ्क्र’मणको जो’खिम अ’न्त्य नहुने स्वा’स्थ्य विज्ञहरूले बताएका छन् ।

हाल प्रयोगमा आएका कोरोना’विरुद्धका खो’प लगाएका एक सयमध्ये ७०–८० जनालाई मात्रै सु’रक्षा प्रदान गर्छ, बाँकीलाई खो’प लगाए पनि फाइदा नहु’ने विभिन्न अध्ययनले देखाएका छन् ।

त्यसैले अनि’वार्य रूपमा खो’पका दुवै मात्रा लगाएको हुनुपर्ने, खोप लगाएको छ महिना मात्रै काम गर्ने र खोप तथा स्वा’स्थ्य माप’दण्ड पाल’ना दुवै एकसाथ भए मात्र को’रोना सङ्क्र’मणबाट पूर्ण रूपमा ब’च्न सकिने स्वास्थ्य’विद्हरूले बताउँदै आउनुभएको छ ।

खो’प लगाएकै छ नि भनेर मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने वा नियमित रूपमा साबुनपानीले हात धुने, भौ’तिक दू’री कायम गर्ने जस्ता स्वा’स्थ्य माप’दण्ड पाल’नालाई वा’स्ता नग’रेकै कारण को’रोना सङ्क्र’मण ती’व्र गति’मा फैलि’इरहेको चर्चा गर्दै उहाँहरू भन्नुहुन्छ, “खोपले सङ्क्र’मित व्यक्तिलाई गम्भी’र अव’स्थामा पुग्नबाट मात्रै जो’गाउँछ, सङ्क्र’मण हुनै रो’क्ने होइन ।” यो खबर आ’जको गोरखापत्र दैनि’कमा छापि’एको छ ।

१२७३ पटक हेरिएको

तपाईको प्रतिक्रिया