
झापा/ चार वर्षअघि भारतमा लगेर बेचि’एकी एक नेपाली किशो’रीको उ’द्धार गरिएको छ ।
भारत पश्चिम बङ्गालको कोलकातास्थित नेपाली महावाणिज्य दूतावास र विश्व सेवा बिस्तार मञ्चको संयुक्त पहल १६ वर्षी’या किशो’रीको उ’द्धार गरिएको हो ।
किशो’रीलाई आइतबार काँकडभिट्टा नाकाबाट नेपाल ल्याइएको छ । ती किशो’रीलाई कोलकत्ताको एक वेश्या’लयबाट उ’द्धार गरी ल्या’इएको विश्व सेवा विस्तार मञ्चका इन्द्र बस्नेतले जानकारी दिए ।
उ’द्धार गरी ल्याइएकी किशो’रीलाई केही दिन सेवा विस्तार मञ्चको से’ल्टरमा राखिने र पछि परिवारको सदस्यसँग भेटघाट गराई जि’म्मा लगाइने योजना बनाइएको उनले पत्रकार सम्मेलनमा बताए । किशो’रीको स्थायी घर नुवाकोट हो । उनी गाउँबाट चार वर्ष अघि हरा’एकी थिइन् ।
१२ वर्षको उमेर हुँदा उन’लाई कसैले घरा’यसी काम’काजका लागि भन्दै भा’रतको कोल कत्तामा लगेको खुलेको छ ।
एक वर्षअघि कोलकातास्थित महावाणिज्य दूतावासमा वेश्या’लयमा एक नेपा’ली कि’शोरी बेचि’एको खबर पुगेपछि उनको उ’द्धार थालिएको सचिव सतिश थापाले बताए ।
किशो’रीलाई सुरुमा घरा’यसी का मका लागि लगिएको र पछि उमेर बढ्दै गएपछि वेश्या’लयमा लगेर बेचि’एको खु’लेको छ ।